अमेरिकामा गायक राजेश पायल राईमाथि हा’तपात !

काठमाडौं। ‘राई इज किङ’ भनेर चिनिने चर्चित गायक राजेशपायल राईमाथि कु’टपिट भएको छ। नयाँवर्ष सन् २०२२ को स्वागतमा न्यूयोर्कमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेबेला राईमाथि हा’तपात भएको हो ।

उनले अमेरिकाको न्यूयोर्कमा स्टेजमा आफ्नो चर्चित गीत ‘अन्जानैमा भुल भयो कि’ बोलको गीत गाउदै गर्दा स्टेजको छेउममा रहेका एक व्यक्तिले स्टेजमै उनलाई पछाडिबाट घा’टी न्या’क्ने प्रयास गरेका छन् । राईको प्रयासपछि आफुलाई छु’टाए भने त्यहा रहेका अन्यले उनलाई स्टेजमै सुरक्षा दिएको एक सार्बजनिक भिडियोमा देख्न सकिन्छ ।

कन्सर्टमा गीत गाइरहेका राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँ’क्दै हातपातको प्रयास गरेका थिए । कार्यक्रममा सहभागी दर्शकले हा’तपात हुनबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेको भिडियो सार्वजनिक भएको छ ।सांगीतिक कार्यक्रममा सबैजना झु’मिरहेका बेला ती व्यक्ति अ’चानक स्टेजमा चढेर हा’तपात गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ ।

नयाँवर्ष मनाउन राई इज किङ भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् ।नेपाली समयानुसार आज दिउँसो १२ बजे न्यूयोर्कमा उक्त कार्यक्रम भएको थियो । गायक राजेशपायल राईमाथि कु’टपिट गर्ने व्यक्तिले म,’दि’रा से’वन गरेको वताइएको छ।