लोकले गि’ज्यायो त कमरेड

काठमाडौं । पछिल्लो समय नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवं मन्त्री रामकुमार झाक्री आफ्नै ह’र्कतले वि’वादमा आउनुभएको छ ।

मन्त्री हुनुअघि अरुले पिर्के स’लामी खाएको बिषयमा चर्को आ’लोचना गर्ने झाक्री आफैँ त्यस्तो हर्कत गर्न थालेपछि उहाँलाई सवैभन्दा धेरे वि’वादी देखिनुभएको हो ।वरिष्ठ लेखक खगेन्द्र संग्रौलाको निसानामा यसपटक सहरी विकासमन्त्री रामकुमारी झाँक्री पर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीकी नेता एवं मन्त्री झाँक्रीले प्रहरीबाट सलामी लिँदै गरेको तस्बिर सोमबार सार्वजनिक गर्दै नागरिक अगुवासमेत रहेका लेखक संग्रौलाले टिप्पणी गर्नुभएको हो । उहाँको आ’शय आफूलाई ‘क्रा’न्तिकारी’ भन्ने नेता झाँक्रीले त्यस्तो स’लामी लिनु ठीक होइन भन्ने बुझिन्छ।

‘माधव–समाजवादीकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि पिर्के स’लामी लिँदै’, संग्रौलाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘राम राम कत्ति न क्रा’न्तिकारी हुँ भन्दै ड’ङ्क पि’ट्नेको अ’स्सली रूप पनि देखियो भन्दै लोकले गि’ज्यायो त कमरेड’