आन्द्रामा ग’म्भीर स’मस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

रियो दि जेनेरियो- अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ । आ’न्द्रासम्बन्धी स’मस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो ।

६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् । आन्द्रामा ग’म्भीर स’मस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खु,’कुरी प्र’हार भएको थियो ।खु’कुरी प्र’हारबाट उनको पेट र आन्द्रामा ग’म्भीर चो’ट लागेको थियो ।

यो पनि – भारतमा को-भि’ड संक्रमण तीव्र फैलिएको छ । को-भि’डको नयाँ भेरियन्ट ओ’मिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता को-भि’ड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ ।

भारतमा को-भि’डको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् । त्यस्तै, नयाँ भे’रियन्टबाट संक्रमित हुने पनि बढेका छन् । भारतमा अहिलेसम्म एक हजार ७०० जनामा नयाँ भेरियन्ट देखिएको छ । तीमध्ये महाराष्ट्रमा सबैभन्दा बढी अर्थात ५१० जनामा संक्रमण देखिएको छ ।

यसैबीच, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि को-भि’ड पोजेटिभ देखिएको छ । उनमा मझौला लक्षण देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । पोजेटिभ देखिएपछि उनी आ’इसोलेसनमा रहेका छन् ।