दक्षिण कोरियामा कहाँ–कहाँ छ शा’रीरिक सम्पर्कको अ’ड्डा

एजेन्सी । दक्षिण कोरियामा शा’रीरिक सम्पर्कको व्यापार गै’रकानूनी छ, तर कोरिया महिला विकास संस्थानका अनुसार, कोरियामा यो व्यापार सन् २००७ मा नै १४ ट्रिलियन दक्षिण कोरियाली वन ( १३ बिलियन अमेरिकी डलर) को अनुमान गरिएको थियो, जुन देशको कुल गा’र्हस्थ उत्पादनको लगभग १.६ प्रतिशत हो।

कोरिया युनिभर्सिटी कलेज अफ मे’डिसिनको युरोलोजी विभागले सन् २०१५ मा गरेको सर्वेक्षण अनुसार १८–६९ वर्षका २३.१ प्रतिशत पुरुष र २.६ प्रतिशत महिलाले शा’रीरिक सम्पर्कको व्यापार गर्नेहरुसँग शा’रीरिक सम्पर्कको अनुभव गरेका थिए व्यापारमा सन् २००७ मा करिब ९४ मिलियन ले’नदेन भएको थियो, जुन २००२ मा १७ करोड भन्दा कम थियो।

सोही अवधिमा पेसामा लाग्ने संख्या १८ प्रतिशतले घटेर २,६९,००० पुगेको थियो। शा’रीरिक सम्पर्कको अ’ड्डाका लागि व्या’पार गरिएको पैसाको मात्रा १४ ट्रिलियन वोन भन्दा बढी थियो । का’नुनी प्र’तिबन्ध र पु’लिसको क’डिकडाउका बा’वजुद, दक्षिण कोरियामा यो व्यवसाय फ’स्टाइ नै रहेको छ ।

यहाँ स्वदेशी भन्दापनि विदेशी पे’साकर्मीहरु ज्यादा रहेको अनुमान गरिन्छ । सन् १९६० मा अमेरिकी सेनाहरुको प्रवेशपछि यो व्य’वसाय मौलाएको देखिन्छ ।यहाँ चाईना, थाई, युक्रेन, रसिया, दक्षिण पूर्वी एसिया, ताइवान र जापानका पेसाकर्मीहरु धेरै रहेको सरकारी आँकलन छ ।

महानगर, नगर देखि स्थानीय गाउँमा समेत यो पेसा फैलिएको छ । महानगरका ग’गनचुम्बी महलहरुमा अ’पार्टमेण्ट नै भाडामा लिएर खु’लेर यो व्यापार गरिरहेको विभिन्न प्रहरी छा’पाबाट पुष्टी हुन्छ ।