अस्ट्रेलियाकी अभिनेत्री तथा गायिका एली सिम्पसनको दु’र्घटनामा घाँटीको ह’ड्डी भाँ’चियो

काठमाडौं। अस्ट्रेलियाकी अभिनेत्री तथा गायिका एली सिम्पसन निकै क’ठिन अवस्थाबाट गु’ज्रिरहेकी छिन् । स्विमिङ पुलमा डाइभ गर्ने समयमा दु’र्घटनावश उनको घाँ’टीको ह’ड्डी भाँ’चिएको छ।

अर्कोतिर यही बेला उनी को’रोना संक्रमित पनि भएकी छिन् । आफ्नो यो अवस्थामा आँसु ब’गाउँदै सिम्पसनले एक पोस्ट शेयर गरेकी छिन् । उनले २०२२ को सुरुवात आफ्नो लागि राम्रो नभएको बताइन् ।एलीले लेखेकी छिन् ‘कहिलेकाहीँ एक्कासी जीवनले ठूलो मोड लिन्छ ।

२०२२ को सुरुवात मेरो लागि राम्रो भएन । मेरो भाँ’चिएको घाँ’टीको साथमा को-भि’ड पोजेटिभ पनि । मैले पुलमा डाइभ गरें र पुलको पिँ’धसँग मेरो टाउको ठो’क्कियो । न्यू इयर इभमा ए’क्स रे र सिटी स्क्या’न गराएँ र घाँटीमा २ ग’म्भीर फ्रे’क्चर पत्ता लगाउनको लागि ए’मआरआइ पनि गराएँ ।

एम्बुलेन्सबाट सिधै अस्पताल गएँ जहाँ न्यू’रो स’र्जनले जाँच गरे ।’‘कुनै तत्कालै गर्नुपर्ने स’र्जरीको आवश्यकता छैन तर मैले हा’र्ड ने’क ब्रे’सको साथमा ४ महिना २४ घण्टा बस्नुपर्नेछ जबसम्म मेरो घाँ’टी पूर्ण रुपमा ठिक हुँदैन । म जी’वितै बाँ’चेकोमा सााच्चै भाग्यमानी छु ।

ढाडको ह’ड्डी ब’च्यो’ उनले लेखेकी छिन् । २३ वर्षकी एली द मास्क्ड सिंगरको अस्ट्रेलिया भ’र्सन र आइ एम अ सेलिब्रेटी गेट मी आउट अफ हि’यरमा देखिएकी छिन् ।