सार्वजनिकस्थलमा पि’साब फे’रेको भन्दै शाहरुख खानका छोराको सर्वत्र आ’लोचना!

दिल्ली। बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान हालै ला’गूपदार्थ स’म्बन्धी मु’द्दाको वि’वादमा परेका थिए। ड्र,’ग्स प्रयोग गरिने रे,’भ पार्टीमा प्रहरीले छा’पामा’र्दा आर्यन पनि पक्राउ परेका थिए।

यस मु’द्दामा आर्यनले स’फाइ पाइसकेका छन्। हाल फेरि आर्यन वि’वादमा ता’निएका छन्। भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले आर्यन खानले सार्वजनिक’स्थलमै पि’साब फेरेको बताइरहेका छन्। टा’इम्सनाउँका अनुसार आर्यनजस्तै देखिने एक व्यक्तिले विमानस्थलमा पि’साब

फेरेको भिडिओ भाइरल भएको छ। मानिसहरुले आर्यन खान स’म्झिएर उनलाई गा’ली ग’लौज गरिरहेका हुन्। मानिसहरुले ड्र,’गिस्ट आर्यनले पि’साब रो’क्न नसकेपछि सार्वजनिकस्थलमै पि’सा फेरेको बताइरहेका छन्। यद्यपी भिडिओमा देखिएका व्यक्ति आर्यन खान भने होइनन्।

टाइम्सनाउँका अनुसार सो भिडिओ सन् २०१२ को लस ए’न्जलस विमानस्थलको हो र पि’साब फे’र्ने व्यक्ति आर्यन होइनन्।