४\५ कक्षा पढ्ने बालिकाहरुलाई सु’ई दिई यौ,’नाङ्ग बिकास गराई भारततर्फ बे’चबिखन

काठमाडौं । नेपालमा ह’राएका बालिकालाई भारत पु(याएर दे,’हव्या’पारमा लगाउने गरेको खुलेको छ । बे’चबि’खनमा पर्ने साना बालिकाको यौ,’ना’ङ्ग र अन्य अ’ङ्ग विकास गराई वयस्क देखाउन सु’ई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

विभिन्न प्र’लोभनमा पारेर तथा झु’क्याएर बे’होस बनाई भारतका को’ठीमा बेचिएका अधिकांश बालिकालाई सु’ईमार्फत अ’ङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दी’र्घ रो’गी भई मृ’त्यु हुने गरेको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

को’ठीबाट उ’द्धार गरिएका बालिका तथा महिलाको श’रीर आकर्षक देखाउन को’ठी सञ्चालकले विभिन्न औ’षधि तथा सु’ई लगाउने गरेको उ’जुरीका क्रममा बताउने गरेका छन् ।२०७४ साउनमा काठमाडौँको कपनबाट ह’राएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु(याइएको थियो ।

चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ ९नाम परिवर्तन०लाई सु’ईबाट वयस्क बनाई दे’हव्या’पारमा लगाइएको खुलेको हो ।नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा। आशा सिंहले ग्रो’थ ह’र्मोन र ए’स्ट्रोजोन ह’र्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताउनुभयो ।

उहाँले यस्ता ह’र्मोनयु’क्त सु’ई वा औ’षधिको गलत प्रयोग बे’चबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताउनुभयो ।कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बे’होस हुने औ’षधि राखेर कलकत्ता पु(याएकी थिइन् ।

उ’द्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बे’होस अवस्थामै कलकत्ता पु-याएको बताउनुभयो । बे’होसमा सँगै भारत पु¥याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अ’ज्ञात छ ।