तराईमा चिसो बढेपछि अस्पतालमा बि’रामी पनि बढे

बुटवल- तराईका जिल्लामा शितलहरसँगै चिसाे बढेपछि अस्पतालमा बि’रामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रु’घाखोकी, निमो’निया, ज्वरो र टा’इफाइटका बि’रामी बढेका हुन् ।

चिसोका बि’रामीमा खो’की लाग्ने, ज्वरो आउने, प’खाला ला’ग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फि’जिसियन डा. मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा नि’मोनियाको स’मस्या र अन्य व्यक्तिमा रू’घाखोकीलगायतको स’मस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बि’रामीको चाप बढ्न थालेको छ । चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् ।स्वास्थ्य चौ’कीमा उपचारका लागि आउने बि’रामीह चिसोका कारण बढेको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखाका अहेव भोजराज पोखरेलले बताए ।

गौतमबुद्ध मुटु अस्पतालमा कार्यरत वरिष्ठ मुटुरो’ग विशेषज्ञ डा. समिर गौतमले जाडोमा र’गत बाक्लो हुने भएकाले सु’गर र र’क्तचाप बढ्ने र प्रायः सबै दी’र्घकालीन रो’ग बढी ग’म्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल,

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लगायतका अस्पतालमा पुस लागेसँगै रु’घाखोकी, नि’मोनिया र टा’ईफाईडका बि’रामी बढेका हुन् ।’चिसोबाट जोगिन हिटर अथवा आ’गो बा’लेर झ्यालढोका हावा नछिर्ने गरेर बन्द गर्छन् । यस्तो अवस्थामा नि’स्सासिएर ज्यान जाने सम्भावना हुन्छ,’ जाेशीले भने, ‘हिटर बा’ल्दा झ्याल खुला राख्नुपर्छ ।’