बोतलमा पा’द भरेर ६० लाखमा बिक्रि, अब नु’हाएको पानी पनि बेच्दै

तपाईंले कयौँ अनलाईन व्यवसाय बारे सुन्नुु भएको होला । तर तपार्इंले पा’दको व्यवसायबारे सायदै सुन्नुभएको होला । तर यो कुरा साँचो हो । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी म्याटो यो व्यवसायको विषयलाई लिएर व्यापक चर्चामा छिन् ।

स्टेफनी म्याटोले एक भिडियोको माध्यमबाट यो कुराको खुुलासा गरेकी हुन् । उनले आफ्नो फा’र्ट (पा’द) लाई अनलाइनमार्फत् बेचेर लाखौँ रुपैयाँ कमाउँछिन् । उनको यो भिडियो इन्टरनेटमा व्यापक भाइरल भइरहेको छ ।स्टेफनी म्याटो अमेरिकी रियालिटी शो ‘९० डे फियान्से’ बाट चर्चामा आएकी थिइन् ।

उनले आफ्नो खानपानमा राम्रो ध्यान राख्ने बताउँदै आएकी छिन् । उनी नास्तामा सिमी, प्रोटिन मफिन, प्रोटिन शे’क, उसिनेको अण्डा र दही खान्छिन् । जब यसबाट ग्यास बन्न थाल्छ त्यसपछि उनी यसलाई सिसाको बोतलमा भ’र्छिन् ।आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गरेर उनले पा’द बेच्ने पुरा प्रक्रिया बुझाएकी छिन् ।

स्टेफनीले आफ्नो पा’द एक जारमा बन्द गरेर त्यसमा गु’लाबको केही पातहरु मि’साएर व्यक्तिगत नोटसहित बिक्री गरिन् र एक साताभित्रै करिब ३८ हजार पाउण्ड अर्थात् ६० लाख रुपैयाँमा बेचेकी छिन् ।आफ्नो पा’द किन्नका लागि दैनिक सयौँ अर्डर आउने अभिनेत्रीले दा’बी गरेकी छिन् ।

उनलाई पा’द बजार बारे पनि थाहा छ जहाँ यो किन्न र बेच्न सकिन्छ । स्टेफनीका अनुसार थुप्रै वर्षदेखि महिला र पुरुष दुबैले उनले लगाएको लुगा, नु’हाएको पानी आदि खरिद गर्ने इच्छा राखेका छन् ।मीडिया रिपोर्टका अनुसार स्टेफनी टाउको दु’ख्ने र ह्दयघा’तको लक्षण देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

थुप्रै र’गत परीक्षणपछि डाक्टरले उनको मुटु दु’ख्नुको कारण भटमास र अण्डा भएको बताए । स्टेफनी लगातार यसको से’वन गर्थिन् । डाक्टरले उनलाई आफ्नो खा’न्की फे’र्ने सल्लाह दिए र उनको ग्या’स बन्द गर्ने औ’षधी दिए ।