धेरै पा’देर धेरै कमाउन खोज्दा अस्पताल भर्ना

काठमाडौं। आफ्नो पा’द बेचेर करोडौं रुपैयाँ कमाएको दा’वी गर्ने अमेरिकी रियालिटी टिभी स्टार स्टेफनी मट्टो एक पटक फेरि चर्चामा छिन् । मट्टोले अनलाइन पा’द बेच्ने व्यवसाय बन्द गर्नु परेको छ किनकि धेरै पा’द्दा उनको स्वास्थ्यमा ग’म्भीर अ’सर परेको छ ।

एक पटक त उनलाई अस्पतालमा भर्ना समेत गर्नु परेको छ ।३१ वर्षकी स्टेफनी पूर्व रियालिटी स्टार हुन् ।उनी अमेरिकी रियालिटी हो ‘९० डे फियोन्से’बाट चर्चामा आएकी थिइन् ।विगत केही समयदेखि उनले अनलाइनबाट पा’द बेचिरहेकी थिइन् ।हामी लाई यो सुन्दा अचम्म लागे पनि उनले भने यसरी पा’द बेचेर मोटो रकम कमाइ गरिरहेको बताएकी थिइन् ।

डेलीमेलको एक रिपोर्टअनुसार स्टेफनीले स्वयंले आफ्नो पा’द बेच्ने व्यवसाय बन्द गर्ने घोषणा गरेकी छिन् । उनका अनुसार प्रतिकूल डा’इट र अत्याधिक पादले उनको स्वास्थ्य बिग्रियो र उनलाई अस्पताल भर्ना हुनुपर्यो । स्टेफनीका अनुसार उनलाई छातीमा तीब्र पी’डा भयो त्यसपछि उनले आफूलाई अस्पतालको आकस्मिक कक्षमा पाइन् ।

स्टेफनीका अनुसार त्यतिबेला उनलाई हृदयाघा’त वा स्ट्रो’क भएको भन्ने लागेको थियो । तर, डाक्टरहरुले जाँचपछि यो ग्यास अर्थात पा’द सम्बन्धी समस्या भएको बताए । उनले धेरै पा’द्नको लागि गे’डागुडी, अण्डा र केरा प्रोटिन शे’क लगातार से’वन गर्दा पेटमा अधिक ग्या’स बनिरहेको थियो ।