काठमाडौंको कपनमा प्रेमी-प्रेमिका मृ’त भेटिए, राति १२ बजे कोठाभित्र…

काठमाडौं- काठमाडौंको कपनमा युवक–युवती मृ’त भेटिएका छन् । काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको घरमा दुईजना मृ’त भेटिएका हुन् ।

प्रहरीका अनुसार संखुवासभा घर भएका २६ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृ’त भेटिएका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए ।युवतीको शरिरमा धा,’रिलो च’क्कुले रो’पेको धेरै चो’ट देखिएको छ । केटाको घाँ’टीमा च’क्कुले रे’टेको चो’ट छ ।

घ’टनास्थलबाट धा,’रिलो ह,’तिया’रसमेत ब’रामद भएको छ ।बिहीबार राति १२ बजे कोठाभित्र हा’नाहान गरेको जस्तो आवाज आएपछि युवककी आमा र उनकी बहिनीको छोराले ढोका फु’टाएर हेर्दा उनीहरू र’गतमा ल’तपतिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

युवती मृ’त भेटिए पनि युवकलाई उपचारका लागि तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्‍याएको थियो। उनीहरु दुवैजना प’ब्जीको ल’तमा थिए । २२ दिन पहिलेदेखि उनीहरु लि’भिङ टु’गेदरमा बस्न थालेका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।