दा’ह संस्कार गर्ने क्रममा शिशु रुन थालेपछि…

अंकारा- चिकित्सकले मृ’त घोषित गरेका एक शिशु दा’ह संस्कारको तयारीका क्रममा चि’च्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको यु’रिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृ’त भएको बताएपछि ३२ वर्षीया मे’लिक सेर्ट र उनका ३४ वर्षीया हसन स’र्ट विक्षिप्त बनेका थिए ।

पाँच महिनामा यही २ जनवरीमा ज’न्मिएका ती शिशु ज’न्मदै मृ’त भएको भन्दै चिकित्सकहरुले ‘मृ’त्युको प्रमाण पत्र’ दिएका थिए । शि’शुको समय नपुगी ज’न्मिएको अर्थात मि’सक्यारिज भएको चिकित्सकहरुले बताएका थिए । चिकित्सकले दिएको प्रमाण पत्र गो’जीमा राखेर बाबु शि’शुलाई पु’र्न खा’ल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए ।

जाने क्रममा अ’कस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रु’न थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृ’त्युको दो’साँधमा सं’घर्षरत छन् । शि’शुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शि’शु ज’न्मिनु एक महिनाअघि आमा गं’म्भीर वि’रामी परेकी थिइन् ।

यो पनि – अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाे बताएका छन् । ४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए ।

उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् ।‘जब तपाई अन्तरिक्षमा जानुहुन्छ, तपाईलाई पृथ्वीमा दिक्क लाग्छ,’ उनले भने, ‘तपाई आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’ उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभावजस्ता विषयमा सामाजिक सञ्जालमा आफ्ना फलोअर्स अनुभव साटेका थिए ।

आफूलाई अन्तरिक्षमा कहिल्यै त्रा’स अनुभूति नगरेको उनले बताएका छन् ।पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महशुस गरेको उनले बताए । ‘बु’लेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्याबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो ।’