पूर्वी नवलपरासीमा फेरि बाघको आ,’क्रमणबाट एक जना ग’म्भीर घा’इते

नवलपुर । पूर्वी नवलपरासीमा बाघको आ,’क्रमणबाट एक जना जेष्ठ नागरिक ग’म्भीर घा’इते भएका छन् ।शनिबार दिउँसो पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ ढोकाडी निवासी ६० बर्षीय टेकबहादुर कुमाललाई बाघले आ,’क्रमण गरेको हो ।

शनिबार दिउँसो भुलपानी चौरमा गाईबस्तु चराउन गएको बेला मध्यविन्दु-१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आ,’क्रमण गरेर ग’म्भीर बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले बताए ।गाउँ नजिकैको जंगलको भुलपानी चौरमा गाईबस्तु चराउने क्रममा अचानक बाघले आ,’क्रमण गरेको हो ।

पन्तका अनुसार बाघले आ,’क्रमण गरेर घा’ईते भएका कुमाललाई स्थानीयले उ’द्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याएका थिए । बाघको आ,’क्रमणले टाउकोमा ग’म्भीर चो’ट लागेका कुमाललाई थप उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाईएको प्रहरीले बताएको छ ।

पछिल्लो समय मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आ’तंक बढेको छ्न भने बाघले आ,’क्रमण गर्दा २ जनाको ज्यान गै सकेको छ भने स्थानीयमा त्रा’सको अवस्था सिर्जना भएको छ ।तस्बिर : फाइल