पाकिस्तानमा भारी हिमपातः २२ जनाको मृ,’त्यु, हिउँ हेर्न गएका सयौं मानिस फँ,’से

इस्लामाबाद- पाकिस्तानमा हिउँमा पु,’रिएर कम्तिमा २२ जनाको मृ,’त्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृ,’त्यु भएको हो ।

हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्काे पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँ,’सेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा सं,’कट नि,’म्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हि,’मपात र सवारी चापका कारण सरकारले त्यहाँ वि,’पद् घोषणा गरेको छ ।एजेन्सी