एमाले धनकुटा अधिवेशन त’नावग्रस्त, पूर्वमाओवादी आ’क्रोशित बनेपछि भागाभाग

धनकुटा । नेकपा एमाले धनकुटाको सातौं अधिवेशनको जारी बन्दसत्रमा दुई पक्षका नेताबीच वि’वाद हुँदा इञ्चार्ज राजेन्द्र राईमाथि हा’तपात भएको हो ।

पूर्व माओवादी नेतृ रामकुमारी राई ‘रोजा’लाई सह–सचिब बनाउँछु भनेर दिएको आश्वासन पूरा नभएपछि सो विषयमा वि’वाद हुँदा मञ्चका दर्जनौं कुर्सी भाँ’चिएको बताइएको छ । साथै, इञ्चार्ज राईमाथि हा’तपात भएको छ । पूर्वमाओवादी नेताहरु पदाधिकारीमा नअट्ने भएपछि वि’वाद भएको हाे ।

पदाधिकारीमा पार्छु भनिएका पूर्वमाओवादीका नेताहरू नपरेपछि त’नावको अवस्था भएको बताइएको छ । आ’क्रोशित ब्बनेका पूर्वमाओवादीका नेताहरूले एकाएक आ,’क्रमण गर्न सुरू गरेपछि अवस्था तनावग्र’स्त बनेको थियो ।यस्तै जिल्ला अध्यक्ष दाबी गरिरहेका प्रदेशसभा सदस्यहरु इन्द्रमणी पराजुली र

निरन राई समूहबीच सहमति नै नभइ राई पराजुलीलाई सर्वसम्मत बनाउन लागि परेको भन्दै निरन राई पक्षका कार्यकर्ता नाराबाजीमा उ’त्रेका छन् ।जिल्लामा निरन राई अध्यक्ष बन्नुपर्ने मत ब’लियो भएपनि केन्द्रको आदेशमा पराजुलीलाई अध्यक्ष बनाउन द’बाब आएको बताइएको छ । लोकतान्त्रिक पद्धति नमानेर केन्द्रको कुरा सुनेको भन्दै कार्यकर्ताले ना’राबाजी गरेका हुन ।

धनकुटाको औद्योगिक ग्राममा जारी बन्दसत्रमा नेतृत्वको लागि निर्वाचन भएमा निरन राईको पक्षमा ६५ र पराजुलीको पक्षमा ३५ मत मात्रै आउने सहभागीको अनुमान छ । आफ्नो अवस्था ब’लियो हुँदाहुँदै अर्को पक्षलाई नेतृत्व सुम्पन लागेको भन्दै कार्यकर्ताले राईवि’रुद्ध ना’राबाजी गरेका हुन ।