ह,’त्याराले नै श’व गा’डेको बताएपछि…

बैतडी- बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको श’व गा’डेको अवस्थामा भेटिएको छ । सूर्नया-६ को धुलिधार जंगलमा ओडारभित्र श’व गा’डेको अवस्थामा फेला परेको हो ।

गत हप्ता मात्रै आफूलाई अ,’पहरण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मान्छे मा,’रेर गा’डेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो । अवस्थीले भने अनुसार प्रहरीले खा’डल खनेपछि स’डेको अवस्थामा श’व भेटाएको हो ।

श’व स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले भने,‘केही दिन अघि ह’राएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दियाबा’ट उ’द्धार गरेको थियो । तर, उसले आफैले मान्छे मा’रेर भागेको भनेपछि हामीले ओडारभित्र खनेपछि श’व भेटाएका हौं ।

आफूले ह,’त्या गरेको स्वीकार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मा’र्न बर्दियाको जंगलमा शौचालयमा थु’नेको भन्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मान्छेहरूले आफूलाई मा’र्न खोजेकाले बचाउन आग्रह गरेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ साँझ ६ बजे श’व निकालिएपछि पो,’स्टमा’र्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।