२६ वर्षीया महिलाले सुरु गरिन् क,’न्डम कम्पनी, यसरी बन्दै छिन मालामाल

एजेन्सी । जागिर खानुभन्दा व्यापार–बिजनेस गर्नु, उद्यमी बन्नु राम्रो कुरा हो । सानै किन होस् तर आफ्नै होस् । आफ्नै र आफैंले केही गर्दा मिल्ने सन्तुष्टि जागिरबाट सायदै प्राप्त हुन्छ । यही सोचलाई बदल्न युवा उद्यमी अरुणा चावलाले एउटा बिजनेस सुरु गरिन् ।

बिजनेस सुरु गरिन् तर क,’न्डमको । त्यो पनि यङ वुमनले ।अझै पनि हाम्रो समाज उदार छैन । प्रेम गरेकै आधारमा मृ,’त्युवरण गर्नुपर्ने समाज हाम्रै हो । पानी नचल्ने समाज पनि यहीँ छ । यस्तोमा एउटी महिलाले क,’न्डम उत्पादन सुरुवात गरिन् । त्यसो त यो सेक्टरलाई ‘मेन अन्ली (मात्र पुरूष) भनिन्छ ।

हामी आधुनिक त निकै भयौं । तर, आज पनि से,’क्स, क’न्डम र ग,’र्भनि’रोधकका उपायबारे पर्दापछाडि लुकीछिपी नै कुरा हुन्छन् । यस्तो स्थितिमा यदि क’न्डमको बिजनेसमा महिला आउँदा धेरैलाई आश्चर्य लाग्न सक्छ । पुरूषको वर्चश्व रहेको यो क्षेत्रमा महिला आउनु त्यति सजिलो छैन ।

तर, भारतका केही महिला उद्यमी (एन्टरप्रेन्योर) यस्ता छन् जसले क’न्डम र से,’क्स प्रडक्टको बिजनेसमा आफूलाई खरो रूपमा उतार्दै उपलब्धि हासिल गरिरहेका छन् । यसैमध्येकी एक हुन्, सलद क’न्डम्स्की फाउन्डर अरुणा चावला ।अरुणाले आफ्नो करियरको सुरुवात वकिल पेसाबाट गरिन् ।

उनले क्रिस्ट युनिभर्सिटी बैंगलोरबाट सन् २०१३–२०१८ सम्म कानुन विषय पढिन् । त्यसपछि केही समय आर्ट एन्ड फेसन लयरको रूपमा काम गरिन् । तर,उनलाई यसो गर्दा मजा आएन । उनलाई महसुस भयो, यो क्षेत्र उनका लागि होइन ।अरुणाले रिचर्स र स्टडीमा आफूलाई केन्द्रित गरिन् ।

र, बायर सा’इकोलोजिस्टको रूपमा काम थालिन् । यही बीचमा उनले बीटुसी ई–कमर्स ब्रान्डस्बारे रिचर्स गरिन् । आफ्ना एक क्लाइन्टका लागि हेल्थ एन्ड वेलनेस से’क्टरको बारेमा पढ्दै गर्दा थाहा भयो, भारतमा मात्रै ५.६ प्रतिशत मानिसले मात्रै क’न्डम प्रयोग गर्छन् ।

जबकि ग’र्भनिरो’धको यो साधन बजारमा छ्या’पछ्याप्ती पाइन्छ । अरुणाले यसबारे दुई महिना लगाएर रिचर्स गरिन् । उनलाई थाहा भयो– क’न्डम कम प्रयोग गरिनुको कारण पैसा र उपलब्धता होइन । बरु क’न्डमलाई यो समाजमा स्विकार्यता छैन । रिसर्च गरिरहँदा उनले देशभरका क’न्डम निर्माता कम्पनीसँग संवाद गरिन् ।

पुरुष होस् या महिला, अफलाइन स्टोरबाट क’न्डम किन्न आज पनि कति अप्ठ्यारो छ भन्ने अरूणालाई थाहा थियो । यस्तो अवस्थामा यदि मान्छेले अनलाइन क’न्डम सपिङको सुविधा पायो भने धेरै सहज हुन्छ भन्ने लागेपछि उनलाई ‘सलाद’ सुरु गर्ने आइडिया आयो ।

र, जुन २०२० मा उनले आफ्नो स्टार्टअप सलद लन्च गरिन् ।अरुणाको यस कम्पनीले भिगन, नन ट्याक्सिस र वातावरणमैत्री कन्डम अनलाइनमार्फत उपलब्ध गराउँछ । जुन प्राकृतिक ले’टेक्सबाट बनेको हुन्छ । यसमा कुनै प्रकारको ग’न्ध वा दु’र्गन्ध छैन । साथै सलद रि’साइकिलेबल प्याकेजमा आउँछ ।

अहिले सलद प्रडक्ट किन्नेमा ५२ प्रतिशत महिला छन् ।सलद क’न्डमको प्याकेजि’ङमा ब्राइट क’लर्स र भिडियो गेमजस्तो डिजाइन राखिएको छ । यो राख्नुको पछाडि पनि कारण छ । कारण के भने, यदि कसैले यसलाई कहीँ राखेको देख्यो भने पनि खोल्न असहज नहोस् ।

से,’क्सुअल वेलनेसको फिल्डमा महिला ए’न्टरप्रेन्योरलाई बाधा–अड्चन नहोस्, यस्तो हुनै सक्दैन । सलाद सुरु हुँदा ब्रान्ड र अरुणामाथि सामाजिक सञ्जालमा अश्लील मेसेज र गा’ली बर्सियो । यसका कारण उनले सामाजिक सञ्जालबाट आफ्नो फोटो डिलिट गर्नुपर्यो । त्यसो त भारत टप क’न्डम उत्पादनमा अग्रपंक्तिमा आउँछ ।

तर, उनलाई आफ्नो ब्रान्डका लागि मे’नुफ्याक्चर्स भेटाउन निकै गाह्रो भयो । उनले अन्य क’न्डम मे’नुफ्याक्चर्ससँग सम्पर्क गर्दा कतिपय त उनीसँग यस विषयमा कुरै गर्न चाहन्नथे । उनले बारम्बार सुनिरहने कुरा थियो, ‘तपाईंले आफ्ना पति या पितासँग हाम्रो कुरा किन गराउनुहुन्न ?’

यी स’मस्याहरूबीच क’न्डम मे’नुफ्या’क्चर्स खोज्नु अरुणाका लागि चु’नौती थियो । जसले उनले सहज महसुस गर्ने गरी व’र्किङ स्पेस क्रि’यट गर्न सकोस् ।अन्ततः अरुणाको खोज २०२१ मा पूरा भयो ।अरुणाको भनाइ छ– ‘क’न्डम केवल ‘मेल प्ले’जर’ (पुरुष आनन्द) का लागि होइन । यो त दुवै पा’र्टनरका लागि हो ।

साथै से,’क्स अ,’श्लील नै हुनु जरुरी पनि छैन । हामी ‘हेल्थ फ’स्र्ट अ’प्रोच’ सहित चल्छौं । र, हाम्रो फो’कस भनेको सेफ से,’क्समा हो ।सलदको प्या’केजिङमा एउटा क्युआर कोड हुन्छ । त्यसलाई स्क्यान गर्दा प्रडक्टबारे विस्तृतमा जानकारी लिन सकिन्छ ।

सलद लन्च गर्नुपूर्व अरुणाले आफ्नो ब्रान्डका लागि माउथ मार्केटिङको सहयोग लिइन् । साथीसँगीलाई स्याम्पल बाँडिन् । से,’क्स एजुकेसनबारे क्लब हाउसमा से’सन सुरु गरिन् । विभिन्न सेमिनार आयोजना गरिन् । तर, यसको विज्ञानपमा उनले पैसा खर्च भने गरिनन् । अहिले सलदको वेबसाइटमार्फत आवश्यक ठाउँमा डेलिभरी हुने गरेको छ ।