आफ्नी श्रीमतीलाई आफ्ना साथीबाट ब,’लात्का’र गराएर शा’रीरिक सम्बन्ध राखेको हेर्न खोज्ने श्रीमान पक्राउ

काठमाडौं। एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शारीरिक सम्बन्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा लिएर आए ।

उनकी पत्नीलाई यो कुरा पटक्कै थाहा थिए । घटना सिंगापुरको हो । सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ र उनीहरुका ३ सन्तान पनि छन् ।रिपोर्टका अनुसार ४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई प’रपुरुषबाट ब,’लात्कार गराउने र आफूले हेर्ने योजना बनाए ।

यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए । उनले पहिले म,’दिरामा बे’होसीको औ’षधि मिसाएर श्रीमतीलाई बे’होस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँ’धिदिए र बे’डरुममा लगेर सुताए । त्यसपछि उनले साथीलाई श्रीमतीसँग शा’रीरिक सम्बन्ध राख्न पठाए ।

तर, जब ती व्यक्तिले महिलालाई ब,’लात्का’र गर्न खोज्दै थिए त्यही बेला महिलालाई हो’स आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे ।यो मामिलामा बिहीबार सिंगापुरको हा’इकोर्टमा सुनुवाइ भयो र अदालतले ब,’लात्का’रको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रमिानसँग एक ष’ड्यन्त्र र ब,’लातका’रको प्रयासको लागि दो’षी ठ’हर गर्दै ३ वर्षको जे’ल स’जाय सुनाएको छ ।

अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो से,’क्स लाइफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौ,’न सम्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शा’रीरिक सम्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उ’भिए र पतिले बे,’होस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे ।

यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।ती व्यक्तिले महिलासँग ज,’बरज’स्ती शा’रीरिक सम्बन्ध राख्ने कोसिस गरे तर असफल भए । महिलालाई हो’स आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौ,’न सम्बन्धको प्रयास गरिरहेको महसुस गरिन् ।

महिलाले आँखाको प’ट्टी ह’टाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खो’जिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट क’न्फे’सन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अ’न्तरंग तस्वीर भेटेपछि पु’लिसमा रिपोर्ट गरिन् ।

ती महिलाले रि’पोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीवि’रुद्ध यौ,’न अ’पराध गरेको आशंका पनि उल्लेख गरेकी थिइन् । यी महिलाका पतिलाई गि’रफ्तार गरियो । यो केसको अनुसन्धानको क्रममा पहिले भएको घटनाका पति पनि जाँचको दायरामा आए ।

१० जनवरी २०२० मा आरोपीहरुलाई गि’रफ्तार गरियो । डेप्युटी पब्लिक प्रो’सिक्युटर ची इ लिंगले पत्नीको ब’लात्कारको मौ’जुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जेल स’जायको माग गरेका थिए । तर, ब’चाव पक्षका वकिल न’कुर्शा अ’ब्दुल का’दिरले आफ्ना क्ला’इन्टले एक क’न्फेसन लेटर लेखेका थिए त्यसैले स’जाय २ देखि अढाइ वर्ष मात्र राख्न माग गरेका थिए ।