तातो पानी पिउने बानी छ भने एकचोटी न’छुटाई पढ्नुहोस है

काठमाडौं – हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी ब’साउनुभयो भने तपाईंंको शरीर बि’रामी हुनबाट ब’चाउन सक्नुहुन्छ ।

यसका फाइदाहरु :१. तौल कम गराउँछ: तपाईंंको तौल लगातर ब’ढिरह्यो र धेरै को’सिसपश्चात् पनि कुनै अ’सर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।

२. चिसो हुनबाट ब’चाउँछ: यदि तपाईं अ’स्वस्थ हुनुहुन्छ, छातीको चिसोले स’ताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको से’वनले आराम मिल्छ ।३. म’हिनावारीको दुःखा’इ कम गराउँछ: महिनावारीको दुःखा’इ प्रायः महिलाहरुको नियमित कामलाई नै रो’किदिन्छ ।

तातो पानीले यो दुःखा’इलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखा’इ कम गर्न मद्दत गर्छ ।४. शरीर सफा गराउँछ: तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । र यसले शरीरका धेरै ख’राबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ ।

जसले पसिना नि’काल्छ र यसको माध्यमबाट शरीरको वि’कारलाई बाहिर फा’ल्न मद्दत गर्छ ।५. अनुहारमा कलिलोपना आउँछ: तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चि’न्ताको नलिनुहोस् । आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस् केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अं’गहरु नरम हुनेछ र च’मक पनि बढ्नेछ ।

६. कपालको लागि पनि फाइदाजनक गर्छ: तातो पानी कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई च’मकदार बनाउछ र बढाउन पनि मद्दत गर्दछ ।७. पेटलाई दु’रुस्त राख्छ: तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको स’मस्यालाई पनि कम गर्न मद्दत गर्दछ ।

खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै प’चाउँछ र पेट ह’ल्का हुन्छ ।८. र’क्त सञ्चारलाई सन्तुलन गर्छ: शरीर सुचारु रुपमा चल्नको लागि र’क्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । र यसको लागि तातोपानी पिउनु ला’भदायक हुन्छ ।

९. ऊर्जा बढाउँछ: सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊ’र्जा ब’ढेर जान्छ । र पा’चन प्रणाली पनि सन्तुलन हुनेछ ।१०. जाडोको दुःखा’इ क’म गर्छ: तातो पानीले जाडोको दु’खाईलाई कम गर्छ । हाम्रो मा’शंपेशीको ८० प्रतिशत भाग मा’शंपेशीले बनेको हुन्छ । तातो पानीले मा’शंपेशीको दुःखा’इ पनि कम गर्छ ।