को’रोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

काठमाडौं- हावाबाट छिटो फैलिने को’रोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ ।यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी सं’क्रमक र स’रुवा भएको विज्ञहरुले बताएका छन् ।

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ । तर कतिपय भाइरसहरु भने रुप परिवर्तन भएर बलियो र बढी सं’क्रामक हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा को-भि’ड १९ फेला परेको केही समयपछि नै सन् २०२० को जनवरी महिना मा नै यसका हजारौं परिवर्तित रुपहरु फेला परेका थिए । भियतनामा बेलायत र भारतको भेरियन्ट समिश्रण भएर बनेको नयाँ हा’इब्रिड भेरियन्टका विषयमा सार्वजनिक रुपमै जानकारी दिएको जनाइएको छ ।यो समाचार राजधानी दैनिकमा छ।

नयाँ भे’यिन्ट हावाबाटै फैलिनै भएकाले बढी जो’खिमपूर्ण रहेको छ । को’रोना वि’रुद्ध बनेका खोपहरु फा’इजर र ए’स्ट्राजिनिकाको दुबै डो’ज लगाएकाहरुलाई भारतीय भेरिन्यन्टले खासै धेरै असर नगरेको अध्ययनहरुले देखाएका छन् । हालै भियतनामामा फेला परेको कोरोना वि’रुद्धको नयाँ भेरियन्टले वि’रामीहरुलाई कति बढी खतरापूर्ण छ र खोपले कस्तो काम गर्छ भन्ने विषय अध्ययनकै क्रममा रहेको छ ।