हल्लाको पछी नलागौ, निशा दि’र्घायूको कामना गरौ

काठमाडौ । नायिका तथा कलाकार निशा घिमिरे हाल नर्भिक अस्पतालमा उपचाररत छिन् ।उनको स्वास्थ्य अवस्था पहिले भन्दा केही सुधारोन्मुख छ । उनको उपचारको लागि भनेर देश विदेशबाट विभिन्न कलाकार एवं सामाजिक अभियन्ता हरूले सहयोग जुटाइरहनुभएको छ।

अस्पतालमा डाक्टर एवं नर्सहरू उनको उपचारका लागि ख’टिरहनुभएको छ। अस्पताल स्वयंले निशुल्क उपचार गर्ने बचन दिएर निरन्तर विशेष कक्षमा उपचार भइरहेको छ ।तर केही टिकटक प्रयोगकर्ताहरूले निशा घिमिरेको मृ’त्यु, हा’र्दि’क श्र’द्धा’ञ्ज’ली, रि’प भनेर पोस्ट गरिदिँदा उनको परीवार एवं आफन्तहरू यतिबेला पी’डामा हुनुहुन्छ।

सस्तो लोकप्रियताका लागि वा फ’लोअर्स का लागि मानिसहरुले मानवता नै भु’लेका छन् । उनको परिवारको कोही सदस्यलाई यसरी नै अरुले भनेका भए के हुन्थ्यो । पोष्ट गर्ने जो जो हौ एकपटक सोच त ।निशा घिमिरेको बुबा भन्नुहुन्छ, परीवारको सदस्य आफ्नो

छोरी अस्पतालमा उपचार भैरहेका बेला यसरी गलत सूचना सम्प्रेषण गरेको प्रती दुःख व्यक्त गर्दै आफ्नो परीवारमा यस्तै भएको भए के गर्नु हुन्थ्यो भन्दै आ’क्रो’श व्यक्त गर्नुभएको छ। उहाँले यो विषयलाई लिएर का’नूनी का’र्वाहीको लागि प्रहरीमा गएर उजुरी समेत दिने तयारी गरेको बताएका छन्।

उनले आफ्नो मोबाइल खोलेर हेर्दा आफ्नी छोरीको मृ’त्यु’को खबर एक्कासि फैलिएको पाउँदा आफूलाई सारै दु’ख लागेको र विभिन्न आफन्त, मिडियाकर्मी, कलाकारहरूको समेत फोन आइरहेको बताउनुभएको छ। जिन्दगीमा घरीघरी चो’ट लाग्दा खेरी एकान्तमा रुन्छु एक्लै मनको ऐना हेरी यति राम्रो अभिनय गरेर सबैको मन जि’तेकी निशा घिमिरे आज हस्पिटलको बेडमा मृ’त्यु’सँग ल’डिरहेकी छिन् यतिबेला ।

तर यही समाजका सदस्य टिकटकमा फलोअर्स पाउनका लागि गलत सूचना सम्प्रेषण गरिरहेका छन् । उनीहरुलाई धि’क्कार भन्नुको अर्को शब्द छैन । हामी उहाँको सुस्वास्थ्य र दि’र्घायूको कामना गर्दछौ ।