अ’फगान मेयर जो ट्याक्सीको खुट्टा राख्ने ठाँउमा लुकेर जर्मन भा’गिन्

काबुल – ता’लिवानको सत्तापलट अफगानिस्तानकै पहिलो महिला मेयर जा’रिफा घ’फारिका लागि निकै दुःखद क्षण थियो । ता’लिवान ल’डाकू राजधानी का’बुल प’स्दा उनले सोचेकी थिइन् अब बाँच्ने दिन धेरै छैन् ।

२९ वर्षीय घफारी महिला अधिकारका लागि अ’फगानिस्तानमा एउटा बि’म्ब नै थिइन् । उनको स’शक्त आ’वाजबाट ता’लिवान क्रु’द्ध थियो । ‘मेरो आवाज ब’न्दू’क’को गो’ली’भन्दा क’डा थियो’ उनी भन्छिन् । ता’लिवानको बि’रोध गरेकै कारण आफूलाई जुनसुकै बेला ह’त्या गर्न सक्ने उनको अनुमान थियो ।

१५ अगस्टमा ता’लिवानले सत्ता क’ब्जा गर्नेबित्तिकै घ’फारीलाई घरबाट भाग्न सुझाब आयो । उनका सु’रक्षाकर्मीलाई ता’लिवानले नि’र्घात कु’टेपछि उनलाई सु’रक्षाबारे चि’न्ता बढेको थियो । पछिल्ला वर्षमा उनको सु’रक्षा राज्यकै चा’सो बनेको थियो मध्ये अगस्टमा ता’लिवान श’क्तिमा आएपछि घ’फारीलाई लाग्यो अब देश छो’ड्ने बेला आइसकेछ ।

अगस्ट १८ मा उनी परिवारलाई लिएर का’बुल विमानस्थल हु’इकिइन् । विमानस्थलसम्म पुग्दा उनी कारमा खु’ट्टा राख्ने ठाँउमा लु’केकी थिइन् । सन् २०१८ मा २६ वर्षको उमेरमा मै’दान सरको मेयर बनेपछि आफूमाथि भएका विभिन्न ह’मला छ’ल्न सफल भएकी थिइन्, उनी ।

उनी मेयर बनेको सहर मैदान सर ता’लिवानको कि’ल्ला हो । ता’लिवानले गत वर्ष उनका पिताको ह’त्या गरेको थियो । उनी अ’फगान सेनाका सदस्य थिए । मध्ये अगस्टमा ता’लिवान श’क्तिमा आएपछि घ’फारीलाई लाग्यो अब देश छोड्ने बेला आयो ।अगस्ट १८ मा उनले आफ्नो परिवारलाई लिएर का’बुल विमानस्थल हु’इकिइन् ।

विमानस्थलसम्म पुग्दा उनी कारमा खुट्टा राख्ने ठाँउमा लु’केकी थिइन् । ‘विमानस्थल गेटमा पुग्दा चारैतिर ता’लिवान ल’डा’कू थिए, जसो तसो मैले कार भित्र लु’क्ने प्रयास गरे ।’ उनी भन्छिन् । विमानस्थलभित्र पुगेपछि अफगानिस्तानका लागि टर्कीका दूतले उनलाई इ’स्तानबुल जान सहयोग गरे ।

इ’स्तानबुलबाट उनीहरु जर्मन उडे । ‘बाबुको मृ’त्यु मेरो जीवनकै सबैभन्दा पी’डादायी क्षण हो । तर, देश छो’ड्दा त्यो भन्दा ठूलो पीडा अहिलेसम्म म’हशुस गरेकी थिइन् ।,’ उनी भन्छिन् । अ’फगान सत्ता ढ’ल्नु उनको जीवनकै अर्को दुःखद क्षण हो ।न्युज कारखाना