गु’मिसकेको कु’मारित्व फर्काउन यस्तो तरिका अपनाउँदैछन् युवतीहरु

काठमाडौं। कु’मारित्व परीक्षण र कु’मारित्व फिर्ता पाउने मुद्दा एक पटक फेरि चर्चामा आएको छ । यस पटक यसको वि’रुद्ध बेलायतका डाक्टरहरु अगाडि आएका छन् ।

यहाँका डाक्टरहरुका अनुसार जबसम्म ‘भ’र्जिनिटी रि’पेयर’को नाममा फ’र्जी अ’परेशन बन्द हुँदैन तबसम्म कु’मारित्व परीक्षणको विषयमा का’नुन बनाउनुको कुनै फाइदा छैन ।द गार्डियनका अनुसार रोयल ब’लेज अफ अ’ब्स्टिट्रिसियन्स एण्ड गा’इनोकोलोजिस्त (आ’रसीओजी) ले सरकारलाई चे’तावपनस्ी दिँदै भ’र्जिनिटी रिपेयर स’र्जरीमा क’डाइका साथ रोक लगाउन माग गरेको छ ।

गत महिना सांसदहरुको क’मिटीले पनि एक प्रस्ताव पेश गरेको थियो जसमा केही निजी क्लि’निकहरुले गरिरहेको भ’र्जिनिटी टेस्टलाई अ’पराधको श्रेणीमा राख्न माग गरिएको थियो ।डाक्टरहरुका अनुसार एकातिर सरकारले भ’र्जिनिटी टे’स्टका विषयमा का’नुन बनाएको दा’वी गरिरहेको छ र

अर्कोतर्फ ‘भ’र्जिनिटी रि’स्टोर’ अर्थात कु’मारित्व फ’र्काउने प्रक्रियामाथि कुनै रो’क लगाएको छैन । भ’र्जिनिटी रिपेयर स’र्जरीमा यो’नीको छा’लाको एक ले’यर ठिक गरिन्छ जसबाट हा’इमन टु’टेको देखिँदैन । यो स’र्जरीलाई हा’इमनो’प्लास्टी भनिन्छ ।बेलायतमा युवतीहरुलाई पूर्ण रुपमा कु’मारी देखाउन उनका माता पिता वा आफन्तले हा’इमनो’प्लास्टी गराउँछन् ।

२०२० मा सन्डे टाइम्सले जाँ’चपछि यस्ता २२ निजी क्लि’निकको खुलासा गरेको थियो जसले भ’र्जिनिटी रि’पेयर स’र्जरीको नाममा मोटो शुल्क लिन्थे । एक वर्षमा यहाँ करिब ९ हजार मानिसहरुले हा’इमनो’प्लास्टी वा यससँग सम्बन्धित जानकारी गुगलमा खोजेका छन् ।

आरसीओजीका अनुसार यदि भ’र्जिनिटी रि’पेयरको प्रक्रियामा रो’क लगाइएन भने भ’र्जिनिटी परीक्षणमा रो’क लगाउने प्रयास बे’कार हुनेछ । आरसीओजीका अध्यक्ष डा. एडवर्ड मो’रिसले द गार्डियनसँग भने ‘हामी मान्छौं कि बेलायतमा दुवै प्रक्रियामा रो’क लगाउनुपर्छ ।

हा’इमनोप्लास्टी र भ’र्जिनिटी टे’स्टिङ दुवै हा’नीकारक प्रथाहरु हुन् जो सामाजिक, साँस्कृतिक र राजनीतिक मूल्यलाई ख’राब गर्छन् । यसले महिलाको पूर्व यौ’न सम्बन्धको गलत जानकारी दिन्छन् ।हा’इमनो’प्लास्टीमा रो’क नलगाइ भ’र्जिनिटी टेस्टमा प्र’तिबन्धको कुनै फाइदा छैन किनकि दुवै प्रथा अ’टुट रुपले जोडिएका छन् ।

आ’रसीओजीका अनुसार हा’इमन र’क्तको’शिकाहरुको एक झि’ल्लीजस्तै हुन्छ । आम रुपमा पहिलोपटक यौ’न सम्बन्धको क्रममा यो झि’ल्ली च्या’तिएर र’क्त’स्राव हुन्छ । एकपटक यो झि’ल्ली च्या’तिएपछि र’क्तस्रा’व हुँदैन । विश्व स्वास्थ्य संगठनले भने हा’इमनलाई सधैं यौ’न सम्बन्धसँग जो’डेर हेर्न मिल्दैन र

कु’मारित्व परीक्षण मा’नवअधिकारको उ’ल्लंघन हो भनेको छ । आ’इकेडब्लुआरओ महिला अधिकार सं’गठनकी कार्यकारी निर्देशक डा’यना न’म्मीले हा’इमनोप्लास्टी म’हिलाहरुवि’रुद्ध एक कि’सिमको हिं’सा भएको बताइन् ।