राज कुन्द्रासँग डि’भोर्स गर्ने तयारीमा शिल्पा, भेटियो यस्तो प्रमाण !

काठमान्डौ- शिल्पा शेट्टी अहिले बलिउडमा ह’ट केक बनेकी छिन् ।उनका पति राज कु’न्द्रालाई १९ जुलाइमा पो’र्नो’ग्रा’फी के’समा गि’रफ्तार गरेपछि मिडियाको न’जर उनीतिर परेको छ ।

अ’श्ली’ल फिल्म बनाएर एपमा अ’पलोड गरेको आरोप लागेर राज जेल च’लान भएपछि शिल्पा पनि कानुनी झ’मेलामा फ’सिन् र उनको परिवारको निकै आ’लोचना भयो ।अब शिल्पाले राज कु’न्द्रासँग डि’भोर्स गर्न लागेको खबर बाहिरिएको छ बलिउड हंगामाको एक रिपोर्टअनुसार राज कुन्द्राका का’नुनी ल’फडाले शिल्पाको लागि स’मस्या मात्रै थपेको छ ।

शिल्पाकी एक मित्रले शिल्पाको घरमा चलिरहेका निजी निर्णयहरुबारे कैयौं खु’लासा गरेकी छिन् ।शिल्पकी साथीले भनिन् ‘उनलाई अनुमान समेत थिएन कि यी हिरा डु’प्लेक्स बे’इमानीको पैसाबाट आइरहेका छन् ।’उनकी साथीका अनुसार अब शिल्पा राजले दिएका सामानहरु छुन पनि चाहन्नन् ।

ती साथीका अनुसार शिल्पा आ’त्मनि’र्भर छिन् र आफू र छोराछोरीको ख्या’ल राख्न सक्छिन् ।शिल्पाले फि’ल्म उ’द्योगमा पनि आफ्ना नजिकका स’हकर्मीहरुलाई आफू हं’गामा २ र नि’कम्मा पनि अरु पनि फिल्ममा काम गर्न इ’च्छुक भएको बताएकी छिन् ।

रिपोर्टका अनुसार शि’ल्पालाई निर्देशकहरु अ’नुराग बसु र प्रि’यदर्शनले आफ्नो फिल्ममा अ’फर पनि गरेका छन् ।यस विषयमा शिल्पाले भने आ’धिकारिक रुपमा केही भनेकी छैनन् ।