ता’लिबानद्वारा केटा र केटीलाई सँगै पढ्न प्र’तिबन्ध

काठमाडौं । यसैबीच ता’लिबानले काबुल क’ब्जामा लिएयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान निरन्तर रुपमा अफगानिस्तानमाथि केन्द्रित छ। यससँगै मानिसहरुले अफगानिस्तानका प्रचलित उपमा पनि ब्युँ’ताउन थालेका छन्।

अफगानिस्तानको सत्ता क’ब्जा गरेपछि केही दिनअघिसम्म ता’लिबानले पहिलेजस्तो महिलालाई क’डाइ नगर्ने समान अधिकार दिने बताइरहेको थियो। तर उसले आफ्नो पुरानै शैली सुरु गरेको छ। ता’लिबानले आइतबारदेखि केटा र केटीलाई सँगै पढ्न प्र’तिबन्ध लगाएको हो।

यति मात्र होइन, ता’लिबानी आदेशअनुसार अब पुरुष शिक्षकले महिला विद्यार्थीलाई पढाउन पनि पाउँदैन। एक दिनअघि मात्र शेख अ’ब्दुल बा’की ह’क्कानीलाई ता’लिबानले उच्च शिक्षान्त्री नियुक्ति गरेको छ। यसअघि अफगानिस्तानको पूर्वी हेरात सहरमा केटा र केटी एउटै कक्षामा पढ्न नपाउने आ’देश जारी गरिएको हो।

विश्लेषण र टिप्पणीहरुमा सबैभन्दा बढी प्रयोग भएको उपमा हो– ‘सा’म्राज्यहरुको चि’हान।’ मानौँ, अरु ठाउँजस्तै अफगानिस्तान पनि विदेशी श’क्तिद्वारा अनेक पटक पराजित र शा’सित नभएको होस्। यति भएपछि अफगानहरु सभ्य समाजमा बस्न ‘योग्य’ छन् त भन्ने प्रश्न र आशंका उ’ब्जिनु स्वभाविक हो।

मानौँ सभ्य समाज चाहिँ पश्चिमा मुलुकहरुका लागि मात्र संरक्षित छ। पश्चिमाहरुको भाष्य अफगान ना’गरिक र तिनको क’थित ‘असफलता’ मा केन्द्रित भइरहँदा थोरैले मात्र अफगानिस्तानको घ’टनाले अमेरिकाबारे के भन्छ भनेर वि’मर्श गरेका छन्। उसै पनि अस्ताउँदो महाशक्ति अमेरिका वि’श्वव्यापी मुद्दा तय गर्न झन्झन् अ’क्षम हुँदै गएको छ।

का’बुल ता’लिबानको क’ब्जामा परेको हेरिरहँदा मलाई अमेरिकाका पूर्व विदेशमन्त्री हे’नरी कि’सिन्जरको एउटा भनाइ याद आयो– ‘अमेरिकाको श’त्रु बन्नु ख’तरनाक हुनसक्छ, तर अमेरिकाको मित्र बन्नु घा’तक हुन्छ।’ दुनियाँको सबैभन्दा धनी र सबैभन्दा श’क्तिशाली सेना भएको मुलुकले अफगानिस्तानमाथि २००१ मा आ’क्र’म’ण गरेयता दुई ट्रिलियन डलर खर्च ग¥यो।

करिब सात लाख ७५ हजार सैनिक ख’टायो। दुई दशकसम्म अफगान सु’रक्षा फौ’जलाई ता’लिम, ह’तियार दियो, राष्ट्र निर्माणको प्रयास ग¥यो। र, जब अमेरिकाले फिर्ता हुने निर्णय लियो, तब उसका अफगान सहयोगीहरुले एक साताभित्रै आ’त्मसमर्पण गरे।

के अफगानिस्तानले अमेरिकी श’ताब्दी अन्त्यको संकेत गर्दैछरु अथवा, विश्वभर अमेरिकाको प्रभुत्वमा यो सानो र क्ष’णिक उ’लटफेर मात्र होरु इतिहासमा अमेरिकाको कमजोरी प्रदर्शन भएको यस्तै घटना पक्कै अरु पनि छन्। १९४१ मा जापानले पर्ल हा’र्बरमा आ’क्र’मण गरेर अमेरिकाको सिं’गो प्या’सिफिक बेडा न’ष्ट गरिदिएको थियो।

त्यसलगत्तै जापानी फौजको आ’क्र’म’ण’मा अमेरिकाले फिलिपिन्स गु’माएको थियो। तर, त्यसपछि अमेरिकाले आफ्नो नौ’सेना पुननिर्माण ग¥यो र तीन वर्षभित्रै जापानलाई घुँ’डा टेकायो। १९७३ मा पनि सोभियत संघको समर्थन पाएको इजिप्ट र सिरियाका सेनाले इजरायलले क’ब्जा गरेको भूमिमाथि अ’चानक आ’क्र’म’ण गरे।

अमेरिकाले इजरायललाई समर्थन गर्दै विमानबाट ह’तियार पु¥याउन थाल्यो। त्यसको जवाफमा अरबका तेल उत्पादक मुलुकहरुले अमेरिकालाई तेल बेच्न अस्वीकार गरे। यसले अमेरिकी अर्थतन्त्रलाई नराम्ररी असर ग¥यो। तर, दस वर्षपछि अमेरिकाले त्यो क्षेत्रमै सोभियत संघको प्रभावलाई कमजोर पारिसकेको थियो भने इजिप्ट र अरब राष्ट्रवादीहरुको ग’ठबन्धनलाई पनि टु’क्र्याइदिएको थियो।

सायद अहिले अमेरिकाको प’तनको घोषणा गर्नु निकै हतार हुनेछ। तर, बितेका दुई दशकले विश्वको भू’राजनीतिक सन्तुलनमा निकै महत्वपूर्ण परिवर्तन ल्याइसकेको छ। भार’तीय मूलका अमेरिकी राजनीतिक टिप्पणीकार फरिद जकारियाले २००८ मा प्रकाशित ‘द पोस्ट अमेरिकन वर्ल्ड’ पुस्तकमा तर्क गरेझैँ, ‘अमेरिकापछिको विश्वको यथार्थ के हो भने नयाँ श’क्तिहरुले आफ्नो स्वार्थलाई अझ दृढ’तापूर्वक अघि सार्दैछन्।’

तर, उनले अनिश्चयपूर्वक के तर्क गरेका थिए भने अन्य श’क्तिले अमेरिकी नीति र विचार अ’वलम्बन गरेका कारण बाँकी विश्वको उदय सम्भव भएको थियो। पछाडि फर्केर हेर्दा विश्वमञ्चमा अमेरिकाको पदार्पण पनि अत्यन्त नाटकीय र युगान्तकारी थियो ।१९१३ सम्ममा अमेरिका विश्वको प्रमुख आर्थिक श’क्ति बनिसकेको थियो।

तर, विश्व मामिलामा उसलाई खासै चासो थिएन। तर, पहिलो विश्व यु’द्धमा मित्र राष्ट्रका तर्फबाट ह’स्तक्षेप गरिसकेपछि अमेरिका परिवर्तन भयो। दोस्रो विश्वयु’द्ध सकिँदासम्म संसारकै प्रभुत्वशाली मुलुकका रुपमा अमेरिकाले बेलायती साम्राज्यलाई विस्थापित गर्ने स्पष्ट भइसकेको थियो।

र, त्यसको ५० वर्षभन्दा कम समयमा पूर्वी ब्ल’क र सोभियत युनियन वि’घटन हुँदा वासिङ्टन विजेताका रुपमा उ’भिएको थियो। जसै अमेरिका विश्वमा हा’वी हुँदै गयो, आफ्नो प्रभुत्व विस्तार गर्नु र लोकतन्त्र तथा पुँ’जीवाद फैलाउनु आफ्नो ‘नियति’ हो भनेर ऊ विश्वस्त हुँदै गयो।

अर्कोतिर अमेरिकी डलरको श’क्तिले पनि उसलाई सहयोग पुग्यो। किनभने मुद्रा सञ्चितिको माध्यम डलर बनेको थियो। जसले अमेरिका र उसका नि’कटतम प्र’तिद्वन्द्वीको आर्थिक शक्तिबीच निकै ठूलो अन्तर कायम राख्न सहयोग ग¥यो। त्यसमाथि हवाई मार्ग र इन्धन आपूर्ति मार्गमा समेत उसको नियन्त्रण थियो।

तर, यो विश्व व्यवस्था अहिले भ’त्किएको छ, मुख्यगरी अमेरिकाकै हातबाट। यो विश्व व्यवस्थाको नैतिक आयाम अमेरिकाले २००३ मा इराकमाथि आ’क्र’म’ण गरेदेखि नै टु’ट्न थालेको थियो। संयुक्त राष्ट्रसंघको अ’वहेलना गरेर मात्रै होइन, स’द्दा’म हु’से’न’सँग आम नर’सं’हारकारी ह’तियार छ भन्ने झु’टको सहारा लिएर समेत अमेरिकाले सो आ’क्र’म’ण गरेको थियो।

त्यसपछि २००८ को मन्दीमा अमेरिकाको आर्थिक व्यवस्थाको विश्वसनीयता क्ष’तिग्रस्त भयो। त्यसबेला अमेरिकी वित्तीय संस्थाहरु एकपछि अर्को गर्दै ढ’ले। यो सबै त्यही बेलामा भइरहेको थियो, जुन बेला रुसको पु’नरोत्थान भएको थियो भने चीन विश्वको आर्थिक महाश’क्ति बनेर उदाइरहेको थियो।

अमेरिका जस्तो आन्तरिक सामाजिक–राजनीतिक सं’कटबाट गु’ज्रिरहेको थियो, २०१० को दशकमा त्यसको संकेत पनि देखिन थाल्यो। जसको अभिव्यक्तिस्वरुप ट्र’म्पवादको उदय भयो, बढ्दो न’श्ली’य अ’न्यायले ‘ब्ल्याक ला’इभ्स म्या’टर’ आ’न्दोलनलाई गति दियो र को-भि’ड–१९ म’हामारीमा स्वास्थ्य प्रणाली झण्डै ध’राशायी भयो।

अफगानिस्तानबाट अमेरिकाको अ’पमानजन फिर्तीलाई यो समग्र सन्दर्भमा हेर्ने हो भने अमेरिकी प्रभुत्वको श’ताब्दी अन्त्य हुँदैछ भन्न सकिन्छ। यसको अर्थ अमेरिका अब अ’सान्दर्भिक नै ब’निसक्यो भन्ने पक्कै होइन। ऐतिहासिक रुपमा हेर्ने हो भने प’तनोन्मुख सा’म्राज्यहरुसँग पनि साम्राज्यकै श’क्ति हुने गर्छ।

र, त्यस्ता मुलुक वि’श्वघटनाहरुमा हावी हुने गरेको पनि देखिन्छ। उदाहरणका लागि १९ औँ शताब्दीको ओ’ट्टोमन साम्राज्य र २० औँ शताब्दी अ’न्त्यतिरको रुसी सा’म्राज्यलाई लिन सकिन्छ। अझै पनि अमेरिका विश्वको सबैभन्दा ठूलो सै’न्य श’क्ति हो ।उसको अर्थतन्त्रको आकार र प्र’भाव भ’यंकर छ।

तर, एउटा कुरा भने ब’दलिएको छ। त्यो हो– श’क्ति कायम राख्न प्रत्यक्ष र अप्रत्यक्ष द्व’न्द्वमा भाग लिने उसको जोस। अफगानिस्तान र अन्यत्रका उसका सहयोगीले सबैभन्दा पहिले वि’श्वव्यापी प्रभुत्वप्रति अमेरिकाको यो बढ्दो वि’तृष्णा महसुस गरेका छन्।