यी हुन् सबैभन्दा अन्तिममा अफगानिस्तान छोड्ने अमेरिकी सैनिक

१६ भाद्र २०७८, बुधबार काठमाडौं। अ’फगानिस्तानबाट अमेरिकाको सै’न्य अ’भियान पूर्ण रुपमा फिर्ता भएको छ । अमेरिकी र’क्षा विभागले एक तस्वीर जा’री गरेको छ ।

तस्वीर जारी गर्दै विभागले तस्वीरमा देखिएका यी सैनिक अफगानिस्तान छाड्ने अ’न्तिम अमेरिकी सै’निक भएको बताएको छ । विभागले यी सै’निक मे’जर ज’नरल क्रि’स डो’नाह्यु भएको बताएको छ जो अफगानिस्तानबाट अमेरिका जान लागेको अन्तिम सी–१७ विमानमा चढ्दैछन् ।

उनको पूरा नाम क्रि’स्टोफर टोड डोनाह्यु हो । उनी अमेरिकी सेनाका २ स्टार ज’नरल हुन् । उनी अहिले अमेरिकाको नर्थ क्या’रोलिनाको फो’र्ट ब्रा’गमा रहेको ८२ औं एयरबर्न डि’भिजनका क’माण्डिङ जनरल हुन् । आफ्नो क’रिअरमा क्रि’सले अमेरिकी सेना र स्पेसल अ’परेशन यु’निटमा स्टाफ र क’माण्डिङ पो’जिसनमा रहेर काम गरेका छन् ।

न्यूयोर्कको वेस्ट प्वाइन्टमा रहेको अमेरिकी सै’निक ए’केडेमीबाट ग्र’याजुएसनपछि सन् १९९२ मा क्रि’सले सेकेण्ड ले’फ्टिनेन्टको रुपमा इ’न्फेन्ट्री शाखामा काम सुरु गरेका थिए । उनको पहिलो अ’साइनमेन्ट दक्षिण कोरियामा सेकेण्ड इ’न्फान्ट्री डिभिजनमा प्ला’टुन लि’डरको रुपमा थियो ।

डो’नाह्युले यो अवधिमा पूर्वी युरो’प, मध्यपूर्व, दक्षिण पश्चिम एसिया र अफ्रिकामा विभिन्न मि’शनमा काम गरेका छन् ।