ग’र्भव’ती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका श्रीमानको मृ’त्युको खबरले श्रीमती बे’होस

१६ भाद्र २०७८, बुधबार काठमाडौं । घरमा ग’र्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अ’स्ताएका छन् ।

हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अ’चानक माथिबाट आएको प’हिरोले ब’गाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दु:खद खबर गाउँमा आएको छ ।सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र जगत वलीले बस चढ्नु अघि आफुहरु घर आउन लागेको भन्दै आ–आफना श्रीमती र घरपरिवारलाई जानकारी गराएका थिए ।

हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अ’चानक माथिबाट आएको प’हिरोले ब’गाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अ’न्त्य भएको हो । सुरेशको शवलाई हिजो र जगतको श’वलाई आज दा’हसं’कार गरिएको पि’डितका आफन्त नाता पर्ने तथा एमाले नेतृ पवित्रा केसीले जानकारी दिनुभयो ।

२७ गते दिउँसो १२ बजे पहिरोले ब’गाएको बस ६ सय मिटर तल टु’क्रटुक्रा भएको अवस्थमा भेटिएको भारतीय संचार माध्यमले जानकारी दिएका छन् । सुरेश र जगत वि’वाह गरेको ऋण तिर्न र घर खर्च चलाउनका लागि गएको चैत्र ३० गते हिमाचल प्रदेशमा स्याउ टिप्न गएका थिए ।

जगत वली, नोख बहादुर वलीको माइला छोरा र सुरेश केसी, भुपाल खत्रीका कान्छा छोरा हुनुहुन्छ ।झण्डै चार महिनाको अवधिमा हिमाचल प्रदेशमा स्याउ टिपेर एक जनाले ८० /९० हजार भारतीय रुपैयाँ लिएर आउँदै गरेका थिए । श्रीमानको मृ’त्युको खबरले श्रीमती बे’होस अवस्थामा रहेको नेतृ केसीले बताउनुभयो ।

सुरेशको श्रीमतिको भदौ ६ र जगतको श्रीमतीको भदौ महिनामा बच्चा ज’न्मिने मिति रहेको केसीले बताउनुभयो ।सोही घ’टनामा परेर अहिले सम्म १७ जनाको मृ’त्यु भएको छ । माथिबाट ढुङगा ख’सिरहेकाले उ’द्धार कार्य क’ठिनाइ भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । पहिरोले बस, ट्रक, जिप र कार सहित १० वटा पु’रेको प्रहरीले बताएको छ ।