हा’र्दिक श्र’दान्जली: सबैलाई रुवाउदै अ’स्ताईन कलाकार निशा घिमिरे

काठमाडौं- चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा नि’धन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको नर्भिक इन्टरनेशनल अस्पतालका सि’नियर क’र्पोरेट क’म्युनिकेशन एण्ड पीआर म्यानेजर सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अ’पेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अ’क्सिजनको सपोर्ट दिएर सी’सीयूमा राखिएको थियो । खाना पनि पा’इपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा’उहरु समेत लामो समयसम्म पु’रिन सकेका थिएनन् ।

ग’म्भीर अ’वस्थामै रहेकी घिमिरेको मु’टु र मृ’गौलाले काम गर्न छा’डेपछि बुधबार बिहानदेखि अवस्था ग’म्भीर बन्न पुगेको थियो । न’र्भिक अस्पतालले जि’उँदो ला’श’जस्तो भएर घरमै थ’न्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उ’द्धार गरेको थियो । उ’द्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

सो क्रममा उहाँको स’बैखालका विकल्प तथा वि’धिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उहाँको अवस्था स्थि’र नै रहेको थियो । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं,’

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अ’धिकृत अजय मिश्रले भने, ‘हामी दि’वंगत आ’त्मा’को चि’रशा’न्तिको का’मना गर्र्दछौं भने शो’क स’न्तप्त प’रिवारजनप्रति हा’र्दिक स’मवेदना व्यक्त गर्दछौं ।’