अर्कैकी श्रीमतीसंगको गो’प्य भिडियो बाहिरिएपछी कर्णालीका मन्त्रि शाहीले दिए यस्तो जवाफ-

कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आ’फूमाथि लागेको आरोप स’त्य नभएको बताएका छन् । फेक भिडियो बनाएर राजनीतिक प्र’तिशोधका आधारमा आफूलाई फ’साउन खोजिएको उनको दा’वी छ ।

ब’ला’त्का’र आरोप लागेपछि बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘सार्वजनिक भएको भिडियोमा को’ठामा छिरेको देखिने व्यक्ति म नै हो । तर, उहाँ (महिला) सँग त्यसपछि भएको कार्यमा कुनै स’त्यता छैन।’‘कोठामा जा’उँला, बाटोमा हि’डुँला, ड्रेस मिल्यो भन्दैमा आरोप लगाउन पाइन्छ ?’

मन्त्री शाहीले आक्रोश पोखे, ‘पी’डित युवतीले नै म ब’ला’त्का’र भएको छैन भनिसक्दा पनि फ’ण्डा म’च्चाउने काम राम्रो होइन् । भिडियो पूर्ण रुपमा ए’डिट गरेर सार्वजनिक गरिएको छ।’ उनले भिडियोबारे मंगलबार (हिजो) मात्र आफूलाई जानकारी भएको दा’वी गरे ।

एमालेका भ्रा’तृ संगठनले जु’लुस नि’कालेर नभएको विषयमा रा’जनीतिकरण गर्न खोजेको उनको आक्रोश छ । उनले यो प्रकरणमा एमाले नेता यामलाल कँडेलको भू’मिका रहेको पनि आरोप लगाए । ‘यो सबै यामलाल कँडेलको डिजाईन हो । अ’पराध हेर्ने त अदालत ले होला नि ।

अदालतमा दर्ता भएको खण्डमा त्यो अनुसार अघि बढ्ने हो,’ उनले भने ।उनले अगाडि भने, ‘ब’ला’त्का’र गरेको भनिएको भिडियो ल्या’बमा टेस्ट गरौं, ल्याबबाट प्रमाणित भएमा मात्र त्यसको आधारमा दो’षी–नि’र्दो’षी भनेर भनौँ । फेक भिडियाे एउटा ए’प्सबाट बनाइएको छ ।

ल्या’बबाट प्रुभ भयो भने त्यो आधारमा अघि बढ्न सकिन्छ ।’शाहीले आफूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लो’र क्रस गरेर विश्वासको मत दिएको दिनदेखि सु’नियोजित प्रकारले आफूमाथि ह’मला भएको उल्लेख गरे ।