‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको नि’धन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको नि’धन भएको छ । उनको हृदयघातका कारण नि’धन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको नि’धन भएको हो । उनको पा’र्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।

उनको शरीरको पो’स्ट’मा’र्ट’म गरिने भा’रतीय मिडियाले उल्लेख गरेका छन् ।भा’रतीय मिडियाका अनुसार सिद्धार्थ केही औ’ष’धी खाएर सु’तेका थिए । तर, उनले कस्तो प्रकारको औ’ष’धी से’व’न गरेका थिए भन्ने खुलेको छैन । सि’द्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।

यो पनि पढनुहोस – भारतको इलाहाबाद उच्च अदालतले गाईको र’क्षाको विषयलाई कुनै पनि धर्मसँग जोड्नु जरुरी नभएको बताउँदै गाईलाई राष्ट्रिय पशु घोषणा गर्नुपर्ने बताएको छ ।अदालतले भारतको केन्द्र सरकारलाई यस विषयम विचार गर्न भनेको छ ।

बुधबार जा’वेद नामका एक व्यक्तिको या’चिका खा’रेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।जावेदलाई गो’ह’त्या अ’धिनियमको धारा ३, ५ र ८ अन्तर्गतका आ’रोप लगाइएको छ । अदालतले उनको या’चिका खा’रेज गर्दै गौरक्षा केवल एक धर्मको जिम्मेवारी नभएको बताएको छ ।

गाई देशको संस्कृति भएको बताउँदै अदालतले गाईको रक्षा जो’कोहीको जिम्मेवारी भएको बताएको छ । न्यायाधीश शेखर कुमारले फै’सला सुनाउँदै केन्द्र सरकारले सदनमा गाईलाई कूल अधिकार दिने गरी नयाँ का’नुनको प्रस्ताव ल्या’उनुपर्ने बताए ।न्या याधीशले भने ‘गाईलाई राष्ट्रिय पशु घो’षित गर्ने समय आएको छ ।

जसले पनि गाईलाइ दुःख दिन्छ, गाईलाई नोक्सानी पुर्याउने प्रयास गर्छन् उनीहरुवि’रुद्ध क’डा कारवाही हुनुपर्छ ।’ उनले जबसम्म देशमा गाईहरुलाई सु’रक्षित गरिँदैन तबसम्म देशको प्रगति पनि अधुरो रहने बताए ।गाई ह’त्याको आरोपमा थु’नामा रहेका जावेदले आफूलाई ध’रौटीमा छा’ड्न माग गर्दै दायर गरेको या’चिका खा’रेज गर्दै अदालतले यस्तो टिप्पणी गरेको हो ।