रहेनन् ४० वर्षीय ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्ला

काठमाडौं । अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार नि’धन भएको छ । मुम्बईको कूपर अस्पतालले सिद्धार्थको मृ’त्यु भएको पुष्टि गरेको हो ।४० वर्षीय सिद्धार्थ शुक्लाको हृ’दयघा’तबाट मृ’त्यु भएको अस्पतालले जानकारी दिएको छ ।

जानकारी अनुसार अभिनेता सिद्धार्थ शुक्लाले राती सुत्नु अघि केही औ’ष’धि खाएका थिए तर त्यसपछि उनी उ’ठ्न सकेनन् । अस्पतालले पछि पुष्टि गर्‍यो कि सिद्धार्थको मृ’त्यु हृ’दयघा’तबाट भएको हो ।सिद्धार्थ शुक्लाको आ’कस्मिक नि’धनले सम्पूर्ण बलिउड र टिभी उद्योग शो’कमा छ ।

सबै अभिनेता र अभिनेत्रीहरु सिद्धार्थ शुक्लालाई श्र’द्धा’ञ्ज’लि दिइरहेका छन् । सिद्धार्थ शुक्ला, टिभी उद्योगको ठूलो नाम थियो । रियालिटी शो बिग बोसको १३ औं सीजन जित्न सफल भएका उनका विश्वभर लाखौं करोडौं फ्यानहरु रहेका छन् ।त्यस बाहेक उनले ‘खतरो का खिलाडी’ को सातौं सीजन पनि जि’तेका थिए ।

सि’रियल बालिका वधुबाट सिद्धार्थ शुक्लाले हरेक घरमा आफ्नो अभिनयको छाप छोडेका हुन् । १२ डिसेम्बर १९८० मा मुम्बईमा जन्मेका सि’द्धार्थ शुक्लाले मोडेलको रुपमा आफ्नो क’रियर शुरू गरेका थिए ।वर्ष २००४ मा, उनले टिभीबाट अभिनयमा डेब्यू गरेका हुन् ।

सन् २००८ मा, उनी ‘बाबुल का आंगन छोटे ना’ नामक एक टिभी सिरियल मा देखा परेका थिए । तर उनको वास्तविक पहिचान सिरियल बालिका व’धुबाट बनेको थियो, जसले उनलाई घर–घर पु¥यायो ।टिभी उद्योगमा सफलता पाएपछि सिद्धार्थ शुक्ला बलिउडतिर पनि लागेका थिए ।

उनी २०१४ को फिल्म हम्प्टी शर्मा की दु’ल्हनियामा देखिएका थिए । सोही बर्ष उनको वे’ब श्रृंखला ‘ब्रोकन बट ब्यू’टीफुल’ आयो, जसले धेरै चर्चा क’माउन सफल भएको थियो । सिद्धार्थ शुक्लाको नि’धनमा टिभी उद्योगको तर्फबाट दुःख व्यक्त गरिएको छ ।

अभिनेत्री सना खानले आफुले वि’श्वास गर्न नसकेको प्र’तिकृया दिएकी छिन् । उनलाई यो घ’टना आश्चर्यजनक लागेको छ । उनले भनिन्, ‘सुरुमा मलाई यो स’माचार प’त्यार लागेन, तर जब यो पुष्टि भयो, म ’आश्चर्यचकित भएकी छु ।’