चर्चित ‘बालिका बधु’बाट चर्चामा आएका अभिनेता सिद्धार्थले लेखेका थिए यस्तो मन छुने अन्तिम ‘पोस्ट’

काठमाडौं- अभिनेता सिद्धार्थ शुक्लाको नि’धन भएको छ। हृ’याघा’तबाट उनको नि’धन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको नि’धनको पुष्टि गरेको हो ।

भारतिय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औ’ष’धि आएका शुक्ला बिहान बे’होस अवस्थामा देखिएका थिए ।अस्पतालले हृ’दयाघा’तबाट उनको नि’धन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए ।सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् ।

उनी बालिका बधुबाट चर्चामा आएका थिए ।उनको नि’धन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अ’ग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद ।

तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बि’रामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’ उनले अगाडि लेखेका छन्, ‘अ’ग्रपंक्तिमा रहन स’हज छैन ।तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ ।