ज’ब’र’ज’स्ती ब’ला’त्का’र गरेको आ’रोपमा ठुलो माछा पक्राउ

रोल्पा । नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री ब’ला’त्का’र आरोपमा पक्राउ परेका छन् ।स्थानीय ४३ वर्षीय महिलालाई ज’ब’र’ज’स्ती क’र’णी गरेको आरोपमा भदौ ८ गते खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेश सुवेदीले जानकारी दिए।

खत्रीमाथि ज’ब’र्ज’स्ती क’र’णी सम्बन्धी मु’द्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान अघि ब’ढाइएको डीएसपी सुवेदीले जानकारी दिए ।पी’डि’त महिलाले खत्रीवि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा लिखित उ’जुरी दिएकी थिइन्। उनको रोल्पा अस्पताल रे’उघामा स्वा’स्थ’ प’रीक्षण गरिएको छ।

यता सत्तारूढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रबार)बाट वडा अ’धिवेशन सुरु हुँदै छ । हिजो (बिहीबार) साँझसम्म ५६ जिल्लाको क्रि’याशील सदस्यहरुको सूची काँग्रेसको नि’र्वाचन समितिले पाएको छ ।वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने म’हाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ।

केन्द्रीय महाधिवेशन मङ्सिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ। कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्र’तिनिधिहरूको चयनका लागि सहमति ब’निसकेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्। क्रि’याशील सदस्यता टु’ङ्गो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन। वि’वादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन। वडा अधिवेशनको मि’तिसम्म पनि क्रि’याशीलको वि’वाद न’टुङ्गिएपछि ती जिल्लाको वडा अधिवेशन अ’निश्चित बनेको छ।

क्रि’याशील सदस्यता विवरण सार्वजनिक नभएका र अन्य व्यवस्थापन बाँकी जिल्लामा यही भदौ २३ भित्रै अ’धिवेशन सुरु गर्ने काँग्रेसको तयारी छ। क्रि’याशील सदस्यता विवादकै कारण काँग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो।