काठमाडौंमा फ्ल्याट भाडामा लिएर ध’न्धा सञ्चालन गर्ने प्रिती आलेमगरसहित २ जना पक्राउ

काठमाडौं । फ्ल्याट भाडमा लिएर ध’न्धा सञ्चालन गर्नेहरु पक्राउ परेका छन् । मा’न’व बे’च’बि’ख’न तथा ओ’सा’र’प’सा’र’मा सं’लग्न रहेको अ’भि’यो’ग’मा दुई जना पक्राउ परेका हुन् ।

काठमाडौंमा फ्ल्याट भाडामा लिएर धन्धा सञ्चालन गराउने म’हिलालाई प्रहरीले पक्राउ गरेको छ ।गोरखा बारपाक सु’लिकोट गाउँपालिका–३ स्थायी ठे’गाना भई हाल चन्द्रागिरी नगरपालिका–६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौराद’ह नगरपालिका–५ स्थायी ठेगाना भई

हाल नागार्जुन नगरपालिका–४ बा’फल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्यो’तीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अ’नु’रा’ग’कुमार द्वि’वेदीले जानकारी दिनुभयो । उनीहरुले एक म’हिलालाई प’रपुरु’षहरुसँग शा’रीरि’क सम्पर्क राखे पैसा दिन्छु भन्दै ल’लाई फ’काई १ महिनासम्म ध’न्धा’मा ल’गाएका थिए ।

पछि उनीहरुबीच वि’वा’द हुँदा को’ठामा थु’नी राखेको अवस्थामा भा’गे’र पी’डि’त महिला उ’जु’री गर्न पुगेकी थिइन् । प्रवक्ता द्विवेदीका अनुसार काठमाडौं जिल्ला अदालतको मिति साउन १७ गतेको आ’देशले पक्राउ प्र’ति’वा’दी’हरु पु’र्पक्षको लागि का’रा’गा’र कार्यालय ज’ग’न्ना’थ’दे’व’ल काठमाडौं थु’ना’मा प’ठाएको बताउनुभयो ।