गज्जबसँग खुलेकी नायिका काजल अग्रवाल, हेराैँ १२ तस्विर

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन ।

उनी पश्चात धेरै अभिनेत्री आए गए तर उनको ठाउ कसैले लिन सकेनन ।सिंघाम अभिनेत्री काजल पनि यो मामलामा धेरै अगाडी देखिन्छिन । साउथका साथै हिन्दी फिल्ममा समेत सफलता प्राप्त गर्न सफल काजलको अभिन पनि तारिफ योग्य छ । सिंघम फिल्मबाट डेब्यु गरेकी चर्चित नायिका हुन् काजल अग्रवाल ।

उनले साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी पनि हुन् । अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् र साउथ फिल्ममा पति उतिकै परिचित छिन् । नायिका अग्रवाल उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६फिल्ममा पनि काम गरिसकेकी छन् ।

फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । फिल्मका अबला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी काजलले इन्टाग्राममा आफ्ना बोल्ड अबतारका तस्विर शेयर गरेकी हुन्छिन् । उनले केहि समय अघि बिवाह गरेकी छन् । यतीबेला बिवाह पछि हनिमुनका तस्बिरले निकै चर्चा पाइरहेका छन् ।