आफ्नो साथीले छोरीलाई ब’ला’त्का’र गरेको भिडियो देखेपछि पिताले मा’रि’दि’ए

काठमाडौं। आफ्नी ८ वर्षकी छोरीलाई ब’ला’त्का’र गर्ने एक आ’रो’पीलाई बालिकाका पिताले मा’रि’दि’ए’का छन् । आरोपी व्यक्ति पी’डि’त बालिकाका पिताका साथी थिए ।

यी पिताले आफ्नी छोरीको ब’ला’त्का’र’को भिडियो आ’रोपीको मोवाइलमा दे’खेका थिए । त्यसपछि उनले च’क्कु प्र’हा’र गरेर साथीको ह’त्या ग’रि’दि’ए ।डेलीस्टारको रिपोर्टअनुसार रुसको र’केट इन्जिन कारखानाका कर्मचारी ३४ वर्षका भ्याचेस्लाभ गाउँमा आफ्ना ३२ वर्षका साथी ओ’लेग स्वि’डिरोभसँग म’दि’रा पि’उँदै थिए ।

यस क्रममा भ्या’चेस्लाभले अ’चानक ओ’लेगको मोवाइल उठाएर स’र्च गर्न लागे । मोवाइलमा कथित रुपमा ओ’लेग र भ्या’चेस्लाभकी छोरीको भिडियो थियो । भिडियोमा ओ’लेभले उनकी छोरीलाई ब’ला’त्का’र गरिरहेका देखिएका थिए ।भिडियो देखेपछि भ्या’चेस्लाभको रि’स’को पा’रो चढ्यो ।

उनको ओलेगसँग बहस सुरु भयो तर मौका पाएपछि ओ’लेग त्यहाँबाट भागे । यता भ्या’चेस्लाभले पु’लि’स’लाई सबै कुरा बताए र ओ’लेगवि’रु’द्ध आफ्नी छोरीलाई ब’ला’त्का’र गरेको उ’जुरी दर्ता गराए । तर, उनी स्वयं पनि ओ’लेगको खोजीमा घु’मिरहेका थिए ।

रिपोर्टका अनुसार यही बीच एक दिन भ्या’चेस्लाभले ओ’लेगलाई भेटे । दुईबीच पहिले त झ’ग’डा भयो तर पछि भ्या’चेस्लाभले च’क्कु हा’ने’र ओलेगको ह’त्या गरिदिए । पु’लि’सले ओ’लेगको शव गाउँनजिकै जं’गलमा फेला पारे । पु’लि’स’ले ह’त्याको आरोपमा भ्या’चेस्लाभलाई हि’रा’स’तमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

दा’वी गरिएअनुसार ओ’लेगको मोवाइलमा अरु पनि बालिकाको यौ’न शो’ष’ण’का भिडियो थिए । त्यसैले स्थानीयले साथीको ह’त्या गरेका आरोपी पिता भ्याचेस्लाभवि’रु’द्ध ह’त्या’को मु’द्दा चल्न नहुने बताएका छन् ।किनकि मृ’त’क’ले उनकी ना’बालि’ग छोरीलाई ब’ला’त्का’र गरेका थिए ।

एक व्यक्तिले भने ‘उनी ह’त्या’रा होइनन् । उनले आफ्नी छोरी र हाम्रा बच्चाहरुको र’क्षा गरेका छन् । सबै उनको पक्षमा छन् । ह’त्या’को के’स चल्नु हुँदैन ।’