विवाह गरेर अमेरिका गएका २६ बर्षीय नेपाली युवाको नि,’धन

काठमाडौ- अमेरिकामा एक नेपाली युवकको नि,’धन भएको छ । नि,’धन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् ।अमेरिकाको क्या,’लिफोर्नियाको सानफ्रान्सिस्को नर्थ इष्ट बे एरियामा २७ वर्षिय नेपाली युवा सुमन पोखरेलको शनिवार दु,’ख्द नि,’धन भएको हो ।

चार वर्ष अघि डिभी भिसामा अमेरिका आएका पोखरेलको अ,’चे’त अवस्थामा बिहीबार अस्पताल पु,’राइएकोमा नि,’ध’न भएको हो ।ए,’नआरएनए क्या,’लिफोर्निया च्या’प्टरले एक विज्ञप्ती जारी गदै पोखरेलको नि,’धनले नेपाली स,’मुदायलाई स्त,’ब्ध बनाएको जनाएको छ ।

पोखरेलको मु,’त्यु के कारणले भएको हो भन्ने बारेमा भने केही खु,’लाइएको छैन । समाचार स्रोतका अनुसार साथीको घरमा गएका पोखरेल सु,’तेको अवस्थामा अ,’चे’त भएपछि गएको बिहीबार साझ ओ,’कल्या,’ण्ड का,’इजर अस्पतालमा अस्पताल पु,’राइएको थियो ।

उपचारकै क्रममा उनको शनिवार बिहान नि,’धन भएको अस्पतालले पृष्ठि गरेको ए,’नआरएनए क्यालिफोर्निया च्या,’प्टरले जनाएको छ ।झापाको बिर्तामोड स्थायी घर भएका पोखरेलले दुई वर्ष अघि मात्रै विवाह गरेका थिए । उनको श्रीमति र परिवार सबै नेपालमा रहेका छन् ।

पोखरेलको श,’ब व्यवस्थापन र आवश्यक सहयोगका लागी वा,’इट जो,’न क्या,’लिफोर्नियाले गो,’फन्ड खोलेको छ । उनको श,’ब नेपाल पठाउन अहिले प,’हल भइरहेको छ ।