स’शस्त्र द्व’न्द्वको समयमा वे’पत्ता पारिएको भनिएकी बागलुङकी शुसिला शर्मा भेटिईन्

बागलुङ : स’शस्त्र द्व’न्द्वको समयमा वे’पत्ता पारिएकी भनिएकी बागलुङ नि’सीखोलाकी महिला शुसिला शर्मा भेटिएकी छिन् ।निसीखोला गाउँपालिका वडा नम्बर ४ का खुमलाल शर्माकी धर्मपत्नी शुसिला शर्मा २०६२ मा वे’पत्ता पारिएको भनिएको उनी दुदिलाभाटीमा भेटिएकी हुन् ।

उनी दु’दिलाभाटीमा बिवाह गरेर बसेको भेटिएको बताईएको छ । ‘लामो समयदेखि वेपत्ता भन्दै परिवारले खोजी गर्दै आएको थियो, अस्ती मात्रै खोजी गर्नका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दर्ता गराएपछि मेरो म्यासेन्जरमा टिकटिक भिडीयो आयो,’

अधिवक्ता राम शर्माले भने,‘हामीले खुमलाल जी लाई पठाएर प’हिचान गर्दा उहाँ नै शुशिला हो भनेर परिवारले प’हिचान गरेको छ ।’ उनी गलकोट दु’दिलाभाटीको एक पुरुषसंग विवाह गरेर दुई सन्तान समेत रहेको बताईएको छ ।स’शस्त्र द्व’न्द्वको समयमा

२०६२ साल मंसिर १६ गतेबाट बे’पत्ता पारिएको भन्दै उनका पूर्व पति खुमलाल शर्माले जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिए पश्चात विभिन्न सञ्चार माध्यममा समाचार आएसँगै उनी जी’वितै रहेको चर्चा चलेको थियो ।