ता’लिवानद्वारा आठ महिनाकी ग’र्भ’व’ती प्रहरीको ह’त्या

काबुल । अफगानिस्तानमा ता’लिवान ल’डाकूले एक ग’र्भवती प्रहरी अधिकारीको गो’ली हा’नी ह’त्या गरेका छन् । अफगानिस्तानमा महिलावि’रुद्ध बढ्दो हिं’सा’का खबरबीच पछिल्लो ह’त्या सार्वजनिक भएको छ ।

घो’र प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बा’नु ने’गार नाम गरेकी ती महिलाको तालिवान ल’डाू’क’ले ह’त्या गरेका हुन् । आफन्तकै अगाडि महिलाको ह’त्या भएको जनाइएको छ ।एउटा स्थानीय जे’लमा काम गर्ने ने’गार आठ महिनाकी ग’र्भ’व’ती थिइन् ।

शनिबार तीन जना ब’न्दू’क’धा’री उनी बसेको घरमा पुगेका थिए । आ’क्र’म’ण’का’रीले अ’रबी भाषा बोलेको साँ’क्षीले बताएका छन् ।नेगारलाई ता’लिवानले शनिबार श्रीमान र सन्तानकै अगाडि नैे कु’टे’र ह’त्या गरेका थिए । आफन्तले ह’त्या गरिएको कोठाको भित्तामा ल’तपतिएको र’गतको टाटाको तस्बिर सार्वजनिक गरेका छन् ।

ने’गारको ह’त्यामा आफ्ना ल’डाकूहरुको सं’लग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको ता’लिवानले जनाएको छ । तालिवान प्रवक्ता जा’बिउल्लाह मु’जहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ । उनको ह’त्या’मा ता’लिवानको सं’लग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु ।

यसबारे अनुसन्धान भइरहको छ । ’ पू’र्वअफगान सरकारमा काम गर्ने सबै जनालाई आ’ममा’फी दिइसकेको उल्लेख गर्दै उनले नेगारको ह’त्याको कारण व्यक्तिगत दु’स्म’नी हुन सक्ने बताए ।१५ अगस्टमा का’बुल क’ब्जामा लिएपछि ता’लिवानले

महिलाप्रति केही सहिष्णु बन्ने घो’षणा गरे पनि उनीहरूका गतिविधि झनै पा’शविक देखिएको छ । ल’डाकूले महिला ह’त्याका घटना र अ’ल्पसंख्यकमाथिको द’मन बढेको बताएका छन् ।