पं’जशीरमा फहरायो ता’लिबानको झण्डा, न’र्दर्न ए’लायन्सका प्रमुख क’मा’ण्ड’र मा’रिए

काठमाडौं। अफगानिस्तानमा ता’लिबानवि’रुद्ध वि’द्रो’हमा उ’त्रिएको पं’जशी’र प्रान्तले अन्ततः हा’र व्य’होर्नुपरेको छ । १९८० को दशकमा सो’भियत संघले आ’क्र’म’ण गर्दादेखि अहिलेसम्म अ’विजित रहेको पं’ज’शी’र प्रान्त अब भने ता’लिबा’नको नियन्त्रणमा पुगेको छ ।

पं’जशी’रबाट पछिल्लो समय सार्वजनिक भइरहेका तस्वीर, भिडियो लगायतमा दृश्यहरुले त्यहाँ ता’लिबानको क’ब्जा भएको देखाइरहेका छन् ।ता’लिबानले स्वयं पनि पं’जशीरमा आफ्नो नियन्त्रण भएको दा’वी गरेको छ । सार्वजनिक भएका केही तस्वीरमा पं’जशीरमा तालिबानको झ’ण्डा ल’हराएको र पं’जशीर ग’भर्नर कार्यालय अगाडि ता’लिबानीहरु उ’भिएको देखिएको छ ।

ता’लिबानले आइतबार मात्रै ग’भर्नर कार्यालय नियन्त्रणमा लिएको बताएको थियो । पं’जशीर नियन्त्रणमा लिएको खुसीयालीमा ता’लि’बा’नी ल’डा’कु’हरुले शुक्रबारदेखि नै ह’वाइ फा’यर गरेर खुसीयाली मनाइसहेका छन् । यसरी हवाइ फा’यर गर्दा ठूलो संख्यामा अफगानीहरु मा’रिएको पनि बताइएको छ ।

यही बीचमा ता’लिबानले अर्को ठूलो दा’वी गरेको छ । ता’लिबानका अनुसार उसका ल’डा’कुहरुले रे’जिस्टेंस फो’र्स अर्थात न’र्दर्न एलायन्सका प्रमुख क’मा’ण्ड’र सा’लेह मो’हम्मदलाई पनि मा’रिदिएका छन् । ता’लिबानको तर्फबाट प्रवक्ता जबीहुल्लाह मु’जाहिदले

ता’लिबानले पं’जशीर प्रान्त पनि पूर्ण रुपमा नियन्त्रणमा लिएको र अब पूरै अफगानिस्तानमा आफ्नो क’ब्जा भएको बताएका छन् । १५ अगष्टमा राजधानी का’बुलमा नियन्त्रण गरेर अफगानिस्तानको सत्ता क’ब्जा गरेको ता’लिबानले पं’जशीर जि’त्न सकेको थिएन ।