टाउको जो’डिएका जु’म्ल्याहाको सफलतापूर्वक श’ल्यक्रिया

जेरुसेलम-इजरेलमा चिकित्सकहरुले टाउको जो’डिएका दुई बालिकालाई श’ल्यक्रियापछि अ’लग गरेका छन् । एक वर्षका जु’म्ल्याहा बालिकालाई श’ल्यक्रियामार्फत अलग गरेका हुन् । श’ल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरुलाई १२ घण्टा समय लागेको थियो ।

बियरसेवा सहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौंदेखि तयारी गरिएको थियो । श’ल्यक्रियामा स्वदेश तथा विदेशका दजनौं विज्ञहरु सं’लग्न थिए । श’ल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।श’ल्यक्रियापछि दुबै बालिकाको अवस्था सामान्य छ ।

‘उनीहरुले आफै खाइरहेका छन् र श्वा’सप्रश्वासका लागि अक्सिजन आवश्यक परेको छैन्,’ सो’रोका प्ला’ष्टिक स’र्जरी विभागका प्रमुख एलदाद सि’ल्बरस्टिनले भने । इजरायलमा टाउको जोडिएका बच्चाको श’ल्यक्रियामार्फत अलग गरिएको यो पहिलो घटना हो । विश्वभर अहिलेसम्म यस्तै प्रकृतिका २० ओटा श’ल्यक्रिया भइसकेका छन् ।

श’ल्यक्रिया गर्नु केही महिनाअघि बालिकाहरुको टा’उकोको छाला त’न्काउन ताप प्रदान गर्ने सि’लिकन व्याग राखिएको थियो । खो’पडी अ’लग गरेपछि नयाँ छाला हा’लिएको थियो । टाउको जोडिएका ती बालिकाहरुको जन्म सन् २०२० को अगस्टमा भएको थियो ।