संखुवासभा ह,’त्याकाण्डमा नयाँ ट्विस्ट: सँगै सु’तेका ७ मध्ये एकजना जी,’वितै

विराटनगर=संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको ज्यान लिनेगरी भएको ह,’त्या’का’ण्डमा नयाँ ट्विस्ट आएको छ । प्रहरीका अनुसार घरमा सँगै सु’तेका ७ जनामध्ये ६ जना मृ,’त फेला परेका छन् ।

८९ वर्षीय बौ’द्धमान कार्कीमात्रै जी’वित भेटिएका छन् । मृ’त फेला परेका सबै श,’व फरक फरक स्थानमा भेटिएको प्रदेश १ प्रहरी कार्यालय रानीले जनाएको छ ।सोमबार बिहान छिमेकीले सबैलाई मृ,’त अवस्थामा देखेपछि प्रहरीलाई ख’बर गरेका थिए ।

अ’ज्ञा,’त स’मूहको धा’रि’लो ह,’ति’या,’र प्र,’हारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ’त अवस्थामा भेटिएका हुन् ।

तेजबहादुरको श,’व घरको आँ’गनमा फेला परेको छ भने श्रीमती म,’नमाया र बुहारी रन्जनाको घरनजिकै खो,’ल्सी’मा भेटिएको छ । तेजबहादुरका नाति/नातिना दीपक र गोमाको श’व घरदेखि माथि मकै बा,’रीमा भेटिएको वडाध्यक्ष खेमनाथ क,’ट्वालले जानकारी दिए ।

उनकाअनुसार मृ,’त’क’को टाउको ढाड लगायतका शरीरका केही अं’गमा चो’ट रहेको छ । तेज बहादुरका दुई भाई, छोरा भने वैदेशिक रोजगारीमा छन् । रन्जनाका श्रीमान रमेश पनि वैदेशिक रो’जगारीमै छन् ।’धारिलो ह,’ति’या’र प्र,’हा’र’बाट
ह,’त्या भएको भन्ने खबर प्राप्त भएको छ ।

घ,’टनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डिएसपी क,’मा,’ण्ड’मा टोली ख,’टा’इ सकिएको छ,’ प्रदेश १ प्रहरी कार्याल रानीका प्रमुख अ,’रुण बिसीले भने, ‘थप अ,’नुसन्धान जारी छ ।’