छात्र र छात्राहरुको बीचमा पर्दा राखेर अफगानिस्तानका कलेजमा पढाइ सुरु

काठमाडौं। अफगानिस्तानमा करिब १ महिनाको उ’तारचढावपछि कलेज र विश्वविद्यालयमा पढाइ सुरु भएको छ । तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर उनीहरुले क’डा प्र’तिबनधको पालना गर्नुपर्नेछ ।

सोमबार म’जार–ए–श’रीफस्थित इ’ब्न–ए–सीना विश्वविद्यालयको क’क्षाकोठाको तस्वीर सार्वजनिक भएको छ । फोटोमा क’क्षाकोठालाई प’र्दाको प्रयोग गरेर २ भागमा विभाजन गरिएको छ । पर्दाले छु’ट्याएको एकतर्फ छात्र र अर्कोतर्फ छात्राहरु बसेका छन् ।

ता’लिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर कलेज वा विश्वविद्यालय जाने हरेक छात्राले अनिवार्य न’काब लगाउनुपर्नेछ । निजी विश्वविद्यालयमा पढ्ने छात्राहरुले बु’र्का लगाउनुपर्नेछ । हरेक छात्राहरुले धेरैजसो समय आफ्नो अनुहार ढा’केर राख्नुपर्नेछ ।

अफगानिस्तानमा ता’लिबान राजभन्दा पहिले निकै कम महिलाहरु बु’र्का वा न’काब लगाएका देखिन्थे तर अब ता’लिबानको नियन्त्रणपछि लगभग सबैजसो महिलाहरुले बु’र्का वा न’काब लगाउन थालेका छन् ।ता’लिबानले महिलाहरुलाई यस्तो न’काब लगाउन भनेको छ जसले अनुहारको धेरैजसो भाग ढाकियोस् ।

ता’लिबानले १५ अगष्टमा काबुलमा क’ब्जा गरेपछि छात्राहरुको शिक्षाका विषयमा केही आ’देश दिएको थियो । आदेशअनुसार छात्र र छात्राहरु एउटै कक्षामा बसेर पढ्न पाउने छैनन् । आदेशमा छात्रा र छात्रहरुको लागि छुट्टै कक्षाको व्यवस्था हुनुपर्ने र छात्राहरुलाई महिला शिक्षकले मात्र पढाउन सक्ने भनिएको थियो ।

ता’लिबानले कलेज र विश्वविद्यालयहरुलाई महिला शिक्षा भर्ना गर्न र यसो गर्न नसकिने अवस्था भएमा वृद्ध पुरुष शिक्षकले छात्राहरुलाई पढाउन सक्ने भनेको थियो । तर, यसरी छात्राहरुलाई पढाउने वृद्ध शिक्षकको रेकर्ड राम्रोसँग जाँच गरिने भनिएको थियो ।

छात्राहरुको कक्षा छात्रहरुको भन्दा ५ मिनेट पहिले नै सकिने र छात्रहरु कक्षाबाट बाहिर निस्किँदा सबै छात्राहरु गइसकेको हुनुपर्ने आ’देश दिइएको थियो ।