छोटो कपडा लगाएर बीच सडकमा देखापरेकी सारालाई किन मन पराएन् फ्यानले

एजेन्सी। सैफ अली खानकी छोरी सारा अली खानछोटो कपडा लगाएर मुम्बईमा बीच सकडमा हिडेको तस्विर यति बेला सामाजिक संजालमा भाइरल भइरहेको छ । केही दिन अगाडि मुम्बईको बान्द्रा क्षेत्रमा जिम बाहिर जि सकेपछि हिडेदै सडकमा आएकी थिइन् ।

उनलाई देखेपछि मानिसहरुको भीड जम्मा हुन थाल्यो ।केही फोटोग्राफर पनि सारालाई क्यामरामा कैद गर्न त्यहाँ पुगे। यो क्रममा लुक्दै लुक्दै सारा अली खान आफनो कारसम्म पुगेकी थिइन् ।सामाजिक संजालमा साराको यो भिडियो निकै भाइरल भइरहेको छ।

मानिसहरुले उनलाई छोटो कपडा लगाएर सडकमा घुमेको भन्दै ट्रोल गरिरहेका छन्। एक जनाले लेखेका छन्–मुम्बईमा जाडो हुँदैन की के होरु’एक समय साराको वजन ९६ किलो थियो। मोटोपनलाई नियन्त्रणमा लिनकालागि साराले धेरै मेहनत गरेकी छन्।

साराले आफ्नो डाइटलाई मात्र नियन्त्रणमा गरिनन् उनी नियमति जिम जान थालिन्। सारा योग र कत्थक डान्स पनि गर्छिन्। अहिले साराको वजन मात्र ५० केजी छ।साराले सुशान्त सिंह राजपूतको अपोजिट फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी उनि यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

त्यसपछि साराले रोहित शेट्टीको फिल्म ‘सिम्बा’ मा अभियन गरिन्। यो फिल्मले पनि बक्स अफिलमा निकै राम्रो कमाइ गरेपछि उनका फ्यानहरु धेरै भइसकेका छन् ।