ज्वाइँले योजना बनाएर ह,’त्या गरेको खुलाशा

बुटवल– रुपन्देहीको तिलोत्तमामा एक महिलाको आ,’त्म,’ह,’त्या नभई ह,’त्या गरेको माइतीले आरोप लगाएका छन् । तिलोत्तमा ५की सिता भण्डारी पौडेलको मृ,’त्यु आ,’त्मह,’त्याका कारण नभई ह,’त्या नै भएको माईती पक्षले आरोप लगाएका हुन् ।

गत भदौ २० गते बिहान सिता भण्डारीको श,’व पासो का,’टेको अवस्थामा फेला परेको थियो ।मृ,’तक सिता भण्डारी पौडेलका बुवा हरि प्रसाद भण्डारीले ज्वाई टिका पौडेलले योजनाबद्ध रुपमा छोरीको ह,’त्या गरी घटना लुकाउन आ,’त्मह,’त्याको प्रपन्च रचेको बताए ।

उनले छोरीको शरीरमा नि,’लडा,’म देखिएको, झु,’ण्डी,’एको भनिएको स्थानको उचाई, छोरीको घा,’टीको दायाँतर्फ मात्र चु,’न्नीको गाठो कसिएको अवस्थामा घो,’प्टो पारी भुईमा प,’ल्टाई राखेको अवस्थामा भेटिएकाले भने छोरीको कु,’टपिट गरी बेहोस बनाएर ह,’त्या गरेको दा,’बी गरे ।

‘छोरीको ह,’त्या गरेपछि ज्वाई टिकाले आफै फोन गरी घर बोलाए । घर पुग्दा उनी फ,’रार थिए । हामीलाई खबर गरेलगत्तै उनले फेसबुकमा यसको मुल्य कसले चु,’काउँछ भन्दै पोष्ट गरेका छन् । घट,’नाको यही शिलशिलागत र परिस्थितिगत प्र,’माणले पनि यो आ,’त्म,’ह,’त्या नभई ह,’त्या हो’–उनले भने ।

४३ बर्षिय टिका पौडेल र २७ बर्षिय सिता भण्डारी पौडेलको २ वर्ष अघि मागी विवाह भएको थियो । विवाह पछि उनीहरु पाल्पा तानसेनमा दि दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए । उनीहरु दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए ।

घर एक दिन बसेपछि सिता ७ भदौमा तिलोत्तमा ४ नं. मा रहेको माईती गएकी थिईन । ह,’त्या हुनुभन्दा १ दिन अघि १९ भदौमा ज्वाई टिकाले भतिजको जन्मदिन छ भनेर सितालाई घर बोलाएको माईती पक्षको भनाई छ । ‘भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर आईन ।

घर पुगेपछि के ख,’टपट भएछ हामीलाई पनि थाहा भएन’–सिताका बुवा हरि प्रसाद भण्डारीले भने–‘त्यहि साँझ साढे ६ बजे ए,’क्कासी ज्वाई आएर तपाईकी छोरी अब बितारा पर्ने भई मैले त आ,’नन्दको जिन्दगी जिउँछु भनी ध,’म्कीपुर्ण कुरा गरेर घर गए ।

यो कुराले पनि ह,’त्या हुनु एक दिन अघि छोरी ज्वाई बीच ख,’टपट देखिन्छ ।’ ज्वाई टिका र उनकी दिदी विष्णु पौडेलले यो,’जनाबद्ध ढंगले सीताको ह,’त्या गरेपनि पैसा र पावरको भरमा केटा पक्षका परिवारले पो,’ष्टमा,’र्टम रिपोर्टमा भने सिताको हत्या नभई आ,’त्मह,’त्या हो भन्ने बनाएको आरोप उनले लगाए ।

शरिरभरी नि,’लडा,’म र केही चो,’टहरु भएपनि पैसा र पा,’वर देखाएर ह,’त्यालाई आ,’त्मह,’त्या बनाई रिपोर्ट बनाएको उनको भनाई छ ।‘हामीलाई घरमा बोलाएर घर जाँदा समेत ज्वाई टिकाले दिदी विष्णुलाई देखाउँदै तपाईकी छोरीलाई मा,’र्नमा प्रमुख हात यसैको छ भनेका थिए ।

यो सुन्नासाथ म त्यहीँ बे,’होस भएँ, यो कुरा मसँग भएका सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेलले समेत सुनेका छन्’–उनले भने–‘यति भइसकेको घ,’टना कसरी आ,’त्मह,’त्या हुन सक्छ ?’उनले छोरीको पो,’ष्र्टमा,’र्टम रिपोर्टमा आ,’त्मह,’त्या

उल्लेख भएकै कारण प्रहरीले जा,’हेरी दर्ता समेत गर्न नमानेको बताए । ‘हामीले घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छौ । सत्यतथ्य के हो ? प्रहरीले नै उ,’जुरी दर्ता नगरेपछि हामी कहाँ जाने ?’ उनले भने ।