टा,’उकोको मूल्य ५९ करोड तो,’किएका सि,’राजुद्दिन बने अफगानिस्तानको गृहमन्त्री

काबुल । २० वर्षपछि अमेरिकी सेनाले अ,’फगानिस्तान छाडे । २० वर्षपछि नै दोस्रो पटक ता,’लिबानले अफगानिस्तानमा मंगलबार साँझ औ,’पचारिक रूपमा आफ्नो सरकार घोषणा गरेको छ ।

ता,’लिबान एक घो,’षित आ,’तंकवा,’दी सं,’गठन हो, त्यसैले प्रस्ट थियो– उसको सरकारमा आ,’तंकका,’री व्यक्तिले नै स्थान पाउनेछन्, नभन्दै पाए पनि । तीमध्ये एक जनाको नाम र उनले पाएको जि,’म्मेवारी सुन्दा अमेरिका र विश्व नै आश्चर्यमा पर्नेछन् ।

त्यो नाम हो– सि,’राजुद्दिन ह,’क्कानी । उनी ता,’लिबान सरकारमा गृहमन्त्री बनेका छन् । उनी ती व्यक्ति हुन्– जसको टा,’उकोमो मूल्य अमेरिकाले ५० लाख डलर (नेपाली रुपैयाँ झण्डै ५९ करोड २० लाख) घो,’षणा गरेको छ ।सि,’राजुद्दि,’न र उनका

पिताले सन् २००८ मा का,’बुलमा भा,’रतीय दूतावासमा पनि आ,’क्र,’म,’ण गरेका थिए । जसमा ५८ जना मारिएका थिए । सन् २०११ मा अमेरिकाको ज्व,’इन्ट चि,’फ्स अफ स्टा,’फका जनरल रहेका मा,’इक मु,’लेनले ह,’क्कानी नेटवर्कलाई पाकिस्तानको गु,’प्तचर एजेन्सी आ,’ईएसआई को दा,’हिने हात भनेका थिए ।