रहिनन् बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता अक्षय कुमारलाई मा,’तृशोक परेको छ । अक्षयले ट्वीटर र इन्स्टाग्राम एकाउण्टमार्फत आमा अरुणा भाटियाको नि,’धन भएको जानकारी दिएका छन् ।

अभिनेताकी आमा केही दिनदेखि अस्वस्थ भएपछि उनी आइसियूमा उपचाररत थिइन् । ‘उहाँ मेरो लागि सबै कुरा हुनुहुन्थ्यो र आज म भित्रबाटै धेरै दुःखी महशुस गरिरहेको छु । मेरी आमा श्रीमति अरुणा भाटियाले आज बिहान शा,’न्तपूर्वक यो विश्वबाट बि,’दा हुनुभयो ।

उनी मेरो पितासँग दोस्रो विश्वमा गएर मिल्नुभयो । म र मेरो परिवार जुन दुःखमा गु,’ज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रा,’र्थनाको इ,’ज्जत गर्छु । ओम शान्ति’, अक्षयले लेखेका छन् ।अक्षयले मंगलबार इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै आमाका लागि केही घण्टा नाजुक रहेको र फ्यानलाई प्रार्थना गर्न आग्रह गरेका थिए ।

अक्षयको आमालाई मुम्बईस्थित हि,’न्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यहीकारण लण्डनमा सु,’टिङ भइरहेको फिल्म ‘सिण्डरेला’को काम छो,’डेर अक्षय मुम्बई आएका थिए ।