क्यानाडाका प्रधानमन्त्रीमाथि ढुंगा प्र,’हार

एजेन्सी ।क्यानाडाका प्रधानमन्त्री ज,’स्टिन ट्रुडोलाई लक्षित गर्दै प्रदर्शनकारीले ढुंगा हा,’नेका छन् ।सोमबार ओ,’न्टारियोको लन्डन शहरमा एक ब्रुअरीको भ्र,’मणबाट फर्केर बस चढ्दै गर्दा टु,’डोमाथि ढुंगा प्र,’हार भएको हो ।

यद्यपि, उनलाई कुनै चो,’ट लागेको छैन ।पत्रकारहरुलाई उनले आफ्नो काँ,’धमा एउटा ढुंगा लागेको तर चो,’ट नलागेको बताए । ट्रुडोले प्र,’दर्शनकारीहरुको व्य,’वहार अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् ।ट्रु,’डोले गत अगष्टमा क्यानाडामा मध्यावधि चु,’नावको घोषणा थिए ।

तर को-भि,’ड खोप अनिर्वाय गरिएको तथा अन्य प्र,’तिवन्धहरुलाई लिएर उनको वि,’रोध भइरहेको थियो । उनको चु,’नाव प्रचारका क्रममा पनि वि,’रोध प्र,’दर्शनहरु भएका छन् ।एक हप्ता अगाडि ट्रु,’डोले वि,’रोधिहरुको घु,’सपैठ भएको भन्दै आफ्नो एउटा चु,’नावी सभा स्थ,’गित गर्नुपरेको थियो ।

थप समाचार – मेक्सिकोमा श,’क्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन सेवाले उक्त श,’क्तिशाली भूकम्पले राजधानीका भवनहरु नराम्ररी ह,’ल्लाएको बताएको छ । यसको क्षमता ६.९ रेक्टर स्केलको मापन गरिएको एएफपी समाचार एजेन्सीले ब्रेकिङ समाचार बनाएको छ ।

राजधानीबाट सयौं किलोमिटर टाढा भूकम्पको केन्दबिन्दू भए पनि राजधानीसम्मसमेत प्र,’भाव पारेको बताइएको छ । भूकम्प प्रशान्त तटीय क्षेत्रमा गएको हो । दक्षिणपूर्वी गुएरेर्रो राज्यमा अ,’कापुल्कोको तटमा १४ किलोमिटर मुनी केन्द्रबिन्दू पारेर भूकम्प गएको हो ।

यसको क्षतिको विवरण आएको छैन । लस अर्गानोस डी स्यान अगस्टिनको पूर्व–उत्तर–पूर्वमा ४ किलोमिटर पर, अका पुल्कोको प्यासिफिक बिच रिसोर्ट सिटीभन्दा लगभग ८ माइल पर आएको बताइएको छ । गहिराई मापन गर्दा प्रारम्भमा ७.८ माइल गहिराइमा उक्त भूकम्प मापन गरिएको थियो ।

भूकम्पपछि सु,’नामीको चे,’तावनीसमेत दिइएको राष्ट्रिय महासागर तथा वा,’युमण्डलीय प्रशासनले जानकारी दिएको छ ।मेक्सिको शहरमा जमिन हल्लिन थालेपछि अ,’लार्म बजेको सुन्न सकिन्छ ।क्ला,’उडिया सेइनबाउमले आफ्नो ट्वीटर अकाउन्टमा सुरुवाती रिपोर्टमा खासै ठूलो क्ष,’तीबारे जानकारी नभएको जानकारी दिइन् ।