धुवासंगै स,’कियो कार्की परिवार, तेजबहादुर र कमलाको एउटा चि,’तामा अ,’न्त्य,’ष्टि

संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सामु,’हिक ह,’त्याकाण्डमा मा,’रिएकाहरूको बुधबार साँझ इटहरीस्थित बू,’ढीगंगा जमुना मुक्तिघा,’टमा अ,’न्त्यष्टि गरिएको छ ।

सोमबार एकै परिवारका छ जनाको बी,’भ,’त्स ह,’त्यामा मा,’रिएकाहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो,’स्ट,’मा,’र्ट,’मपछि अ,’न्त्य,’ष्टि गरिएको हो ।मादी १ का बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर,

बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमा कार्कीको ह,’त्या भएको अवस्थामा सोमबार बिहान श,’व भेटिएको थियो ।अन्जना, दीपेन र गोमाको एउटै चि,’तामा अ,’न्त्य,’ष्टि गरिएको छ ।

यस्तै, तेजबहादुर र कमलाको एउटा चि,’तामा र पार्वताको एउटा चि,’तामा अ,’न्त्यष्टि गरिएको छ ।यसैबीच पी,’डित परिवारका आफन्तले बू,’ढीगंगा जमुना मुक्तिघा,’टमा पत्रकारहरुसँग कुरा गर्दै दो,’षीलाई ह,’दैसम्मको का,’रबाही गर्न माग गरेका छन् ।

मृ,’तकका आफन्त तिलक कार्कीले घ,’टना रहस्यमय रहेका कारण ग,’म्भीर रुपमा अनुसन्धान गरी दो,’षीलाई कारबाही गर्न माग गरे । घ,’टनाको पहिचान हुनुपर्ने बताउँदै उनले भने, ‘सानो अ,’बोध बालकदेखि वृद्वासम्मको ह,’त्या गरिनुको जति वि,’रोध र भ,’त्र्सना गरेपनि पुग्दैन ।’

उनले चाँडै घ,’टनामा सं,’लग्न दो,’षीलाई क,’डा कारबाही हुनुपर्ने माग राखे । ‘कतिबेला घ,’टना भयो भन्नेबारे यकिन हुन सकेको छैन, मुलघरमा सबै सफा गरिएको र पानी पनि ब,’सालेको अवस्था थियो,’ उनले भने, ‘सबै श,’वहरु एक सय मिटरको दूरीमा थिए,

ह,’त्या प्रयोग गर्नका लागि मु,’ङ्ग्रो प्र,’हार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ घ,’टना र,’हस्यमय रहेकाले प्रहरीले ग,’म्भीर रुपमा अनुसन्धान गरी दो,’षीलाई कारबाहीको माग राखे ।मृ,’तक तेजबहादुरका भतिज यमविक्रम कार्कीले घटनाबारे केही युट्युबर र अनलाइन सञ्चारमाध्यमले अ,’फवाह फैलाएको गु,’नासो गरे ।

घ,’टना कसरी र कतिबेला भयो भन्नेबारे अनुसन्धानमा पनि न,’खुलेकाले केही सञ्चारमाध्यमले भने अ,’फवाह फैलाउने किसिमले सूचना प्र,’वाह गरेकोभन्दै उनको आपत्ति थियो ।‘घ,’टनाको प्रकृति हेर्दा अत्यन्त र,’हस्यमय छ,’ उनले भने, ‘हामी ला,’सलाई रुँ,’गिरहेका अवस्थामा केही युट्युबरहरुले प्ला,’ष्टि,’क,’मा ला,’स लगेको र

२४ घण्टा नबित्दै दुईटा ह,’त्या,’रा पक्राउ भनेर प्रचार गरियो ।’ केही सञ्चारमाध्यमले क्ष,’णिक चर्चा कमाउन अ,’फवाह फैलाएकोप्रति उनको आ,’पत्ति थियो । आफूहरुको मागलाई सुनुवाई गरिनुपर्ने उनको भनाई छ ।प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।