आफ्नै २० वर्षे छोरीलाई टक्कर दिने श्वेताको बोल्ड फोटोसुट !

काठमान्डौ= श्वेता तिवारी बलिउडमा निकै चर्चा कमाएकि अभिनेत्री हुन् । उनले गरेकाे अभिनयसँगै उनकाे हट तस्विर र बाेल्ड फिगरकाे पनि निकै चर्चा हुने गर्दछ ।उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् ।

उनले शेयर गरेका कयाैँ तस्विरहरुले युवाकाे ढुकढुकी बढाएकाे छ । श्वेताले मन नपराउनेहरूको व्यक्ति सायद कम नै होलान ।उनि ४० बर्षको उमेरमा पनि उत्तिकै फिट छन् । अभिनेत्रीले अहिले केहि ताजा फोटोहरू पनि सोशल मिडियामा साझा गरेकि छिन ती तस्बिर अहिले भाइरल भइरहेको छ ।

अभिनेत्रीले एकपछि अर्को इन्स्टाग्राममा उनको बोल्ड र ग्लैमरस फोटोशूट्सको फोटोहरू साझेदारी गरिरहेकी छन् र प्रशंसकहरूले पनि ती फोटो निकै मन पराएका छन ।हालसालै उनले हालेटर नेक गाउनमा फोटोहरू साझेदारी गरेकी छिन् यी तस्बिरहरु साझा गर्दै नायिका श्वेता भन्छिन- मेरा तस्बिर देखेर अधबैसे मानिस भन्दा पनि तन्नेरि लठ्ठीने छन ।

त्यस्तै पछिल्लो समय उनले गरेको फोटोसुटका तस्वीरहरु निकै चर्चामा छन् । फोटोमा उनले २० वर्षकी छोरी पलकलाई समेत टक्कर दिने देखिएकी छिन् । उक्त तस्बिरमा श्वेता निकै बोल्ड देखिएकी छिन् ।